देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु
काठमाडौं, २३ वैशाख २०८१ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। चितवन, भरतपुर महानगरपालिका(१२ बसन्तचोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना।२८ प ७०१२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका(११ जागृतीटोल बस्ने २९ वर्षीया प्रिती कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको...
तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
विराटनगर, २३ वैशाख २०८१ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेको ...
नेप्से परिसूचक आज दोहोरो अंकले घटेर बन्द
काठमाडौं, २३ वैशाख २०८१ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसू...