Online Bichar
आइतबार, मंसिर २२, २०८२ | Sunday, December 7, 2025
आफै उपचार गर्न नसक्ने लक्षित वर्गका विरामीको निःशुल्कदेखि छुुटमा उपचार सुरु

आफै उपचार गर्न नसक्ने लक्षित वर्गका विरामीको निःशुल्कदेखि छुुटमा उपचार सुरु

हुम्ला, ८ वैशाख २०८० । जिल्ला अस्पताल हुम्लाले आफै उपचार गर्न नसक्ने लक्षित वर्गका विरामीको निःशुल्कदेखि छुुटमा उपचार सुरु गरेको छ । अस्पतालमा स्थापना भएको सामाजिक सुरक्षा इकाईले ग...