Online Bichar
शुक्रबार, आश्विन १६, २०८३ | Friday, October 2, 2026
छात्रवृत्ति करारका चिकित्सक–स्वास्थ्यकर्मीले गरे चरणबद्ध आन्दोलनको घोषणा

छात्रवृत्ति करारका चिकित्सक–स्वास्थ्यकर्मीले गरे चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौँ, १५ असोज २०८३ । ​छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रोत्साहन भत्ता, समान सेवा-सुविधा र अन्य जायज मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनको घो...
नेपालमा मुटुरोगबाट वर्षमा ३० हजारको मृत्यु, एकतिहाइ १३–४५ वर्षका

नेपालमा मुटुरोगबाट वर्षमा ३० हजारको मृत्यु, एकतिहाइ १३–४५ वर्षका

काठमाडौं, १४ असोज २०८३ । मुटुरोग अब वृद्धावस्थाको मात्र समस्या रहेन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको तथ्यांकअनुसार नेपालमा मुटुरोगका कारण प्रतिवर्ष करिब ३० हजार मानिसको म...
भारी वर्षाको चेतावनीपछि अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न निर्देशन

भारी वर्षाको चेतावनीपछि अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न निर्देशन

काठमाडौं, ७ असोज २०८३ । भारीदेखि अति भारी वर्षाको चेतावनी भएका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित जोखिमको सामना गर्नसक्ने गरी तयारी अवस्थामा रहन अस्पताल तथा स्व...
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

काठमाडौँ, ७ असोज २०८३ । जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम बुधबारदेखि सुरु गरेको ...
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव

काठमाडौँ, ७ असोज २०८३ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण र हिंसात्मक घटनालाई रोक्न सरकारले सजायको दायरालाई कडा बनाउँदै नयाँ विधेयक पेस गरेको छ। स्वास्थ्यकर्मी...
मधुमेहको औषधि जिलिपिड–वान गुणस्तरहीन भेटिएपछि बिक्री वितरणमा रोक

मधुमेहको औषधि जिलिपिड–वान गुणस्तरहीन भेटिएपछि बिक्री वितरणमा रोक

काठमाडौँ, ७ असोज २०८३ । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको पाइएको मधुमेह (सुगर) रोगको औषधि जिलिपिड–वानको बिक्री वितरणमा रोक लगाउँदै बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ...
झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु, ३० वर्षमाथिकालाई खोप लगाइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु, ३० वर्षमाथिकालाई खोप लगाइने

दमक, ५ असोज २०८३ । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमणसँगै मृत्युको संख्या बढेपछि जिल्लाव्यापी विशेष खोप अभियान सोमबारदेखि सुरु भएको छ । खोप अभियान म...
कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर तीव्र रूपमा बढ्दै, झापा उच्च जोखिममा

कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर तीव्र रूपमा बढ्दै, झापा उच्च जोखिममा

झापा, ५ असोज २०८३ । कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर तीव्र रूपमा बढ्दै गएको छ। प्रदेशका १३ जिल्लामा फैलिएको डेंगुबाट झापा जिल्ला सबैभन्दा उच्च जोखिममा परेको छ। कोशी प्रदेश स्वा...
झापामा जापानिज इन्सेफ्लाइटिस खोप ३० वर्षमाथिकालाई मात्र, जोखिममा रहेका ३० वर्षमुनिका छुट्ने

झापामा जापानिज इन्सेफ्लाइटिस खोप ३० वर्षमाथिकालाई मात्र, जोखिममा रहेका ३० वर्षमुनिका छुट्ने

झापा, २ असोज २०८३ । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको खोप ३० वर्ष माथिकालाई लगाउने तयारी भइरहँदा संक्रमणको जोखिममा रहेका ३० वर्ष मुनिकाहरु छुट्ने भएका छन्...
झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट थप एकजनाको मृत्यु

झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट थप एकजनाको मृत्यु

झापा, २७ भदौ २०८३ । झापामा जापानिज इन्सेफ्लाइटिस ९जेई० अर्थात् मस्तिष्क ज्वरोको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ बस्ने ८ वर्षीय अविनाश टुडुको जेई संक्रम...