Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

काठमाडौं, ३१ वैशाख २०८१ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। उनले राजीनामा बुझाइसकेको जानकारी दिए।

जनता समाजवादी नेपाल पार्टी फुटाउन भूमिका खेलेको भन्दै उनीप्रति प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए। प्रधानमन्त्रीले आइतबार उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका छन् ।

 

 

तपाईको प्रतिक्रिया