एक हजार युवालाई सहुलियत कर्जा दिने सरकारको घोषणा
काठमाडौं, १ जेठ २०८१ । सरकारले नयाँ स्टार्टअपलाई प्राथमिकता दिने भएको छ। त्यसका लागि एक हजार युवालाई सहुलियत कर्जा दिने सरकारले घोषणा गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक हजार युवालाई स्टार्टअप गर्नका लागि सहुलियत कर्जा दिने बताए।
घरजग्गा कारोबारलाई व्यवस्थित गर्ने सरकारको घोषणा
काठमाडौं, १ जेठ २०८१ । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्ने भएको...
सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा पत्राचार
काठमाडौं, १ जेठ २०८१ । सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको पासपो...