Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

इलाम–२ को जारी मतगणनामा नेपाली कांग्रेस झिनो मतले अगाडि

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

काठ्माडौं, १६ वैशाख २०८१ । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्। अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ। अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ। कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन्। एमाले उम्मेदवार नेम्वाङले एक हजार…

बझाङमा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

बझाङ, १६ वैशाख २०८१ । बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । छविसपाथिभेरा–१ र २ को गणना सकिंदा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको हो । भण्डारीले ७५७ मत पाउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३८० मत पाएका छन् । तेस्रो मत नेकपा माओवादी केन्द्रका जनक बुढाले पाएका छन् ।…

इलाम-२ उपनिर्वाचनःकांग्रेसका डम्बर खड्कालाई पछ्याउँदै एमालेका सुहाङ नेम्वाङ

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

इलाम, १६ वैशाख २०८१ । इलाम–२ उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। फाकफोक थुम १ र २ नम्बर वडाको मत गणनामा कांग्रेसका डम्बर खड्का १ हजार १४५ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन्। रास्वपाका मिलन योङहाङ लिम्बूले २०९ मत पाएका छन्। भने तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्वार…

इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणना सुरू

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

इलाम, १६ वैशाख २०८१ । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरू भएको छ। इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको मुख्य निर्वाचन अधिकृत केशबप्रसाद घिमिरेले अन्नपूर्णलाई जानकारी दिए। फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ बाट मतगणना सुरू भएको हो। त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम…

बझाङमा १२ बजेदेखि मतगणना सुरु हुने

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

बझाङ, १६ वैशाख २०८१ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेदेखि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार बिहान सात बजे मात्र साइपाल गाउँपालिकाको तीन वटा केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको छ । नेपाली…

Featuredसबै
इलाम–२ को जारी मतगणनामा नेपाली कांग्रेस झिनो मतले अगाडि

इलाम–२ को जारी मतगणनामा नेपाली कांग्रेस झिनो मतले अगाडि

काठ्माडौं, १६ वैशाख २०८१ । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्। अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ। अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ। कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन्। एमाले उम्मेदवार नेम्वाङले एक हजार...

दोस्रो खेलमा वेष्ट इण्डिज ए सँग नेपाल पराजित

दोस्रो खेलमा वेष्ट इण्डिज ए सँग नेपाल पराजित

काठमाडौं, १६ वैशाख २०८१ । वेष्ट इण्डिज ए ले दोस्रो टी(२० खेलमा घरेलु ट...

बझाङमा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै

बझाङमा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै

बझाङ, १६ वैशाख २०८१ । बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेले अग्रता का...

अन्तरवार्तासबै

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन

काठ्माडौंका बुकिङ काउन्टर भदौ १ गते देखि हटाइने

उत्तर कोरियाले आज फेरी दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्यो

गौरादह नपाका जनप्रतिनिधि स्वेच्छाचारी र अहंकारी बन्नु दुःखद- पुष्प ढकाल

कोरोना भाइरस बिनालक्षण पनि मानिसको शरिरमा रहन सक्छ – शर्मा

स्मृतिमा स्व. इन्द्र लोहनी र स्वास्थ्य सम्बन्धि अन्तरबार्ता

‘ओली र प्रचण्ड प्रधानमन्त्री हुन हुने तर रेशम चौधरी अपराधी ?’

शरीर छुन खोज्नेलाई स्कुले नानीहरूको जवाफ( मुख चलाउनुस्, हात होइन

सक्षम, समृद्ध, शभ्य र शान्त हाम्रो गौरादह- मेयर रोहित कुमार शाहा

१०

अग्रज पत्रकार गञ्जबहादुर दाहाल संगको अन्तरङ्ग

कृषिसबै
बोटसँगै मकै बिक्री भएपछि झापाका किसान उत्साहित

बोटसँगै मकै बिक्री भएपछि झापाका किसान उत्साहित

झापा, ३ वैशाख २०८१ । जिल्लाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस) का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन्। यसरी उत्पादित मकै बोटसँगै बिक्...

सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोक्यो

सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोक्यो

झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती

झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती

धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित

धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित

इलामको माङसेबुङमा बेसार उत्पादन र प्रवर्द्धन सुरु

इलामको माङसेबुङमा बेसार उत्पादन र प्रवर्द्धन सुरु

कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गर्यो

कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गर्यो

इलाममा पकेट क्षेत्रमै सुकेर मर्न थाले सुन्तलाका बोट

इलाममा पकेट क्षेत्रमै सुकेर मर्न थाले सुन्तलाका बोट

गत वर्षको तुलनामा धान उत्पादन घट्यो

गत वर्षको तुलनामा धान उत्पादन घट्यो

इलामका किसान सिमल तरुल खेतीतर्फ आकर्षित

इलामका किसान सिमल तरुल खेतीतर्फ आकर्षित

खेलकुदसबै
दोस्रो खेलमा वेष्ट इण्डिज ए सँग नेपाल पराजित

दोस्रो खेलमा वेष्ट इण्डिज ए सँग नेपाल पराजित

काठमाडौं, १६ वैशाख २०८१ । वेष्ट इण्डिज ए ले दोस्रो टी(२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको ...

क्रिकेटर सन्दीप लामिछानेमाथिको सुनुवाइ आज हुँदै

क्रिकेटर सन्दीप लामिछानेमाथिको सुनुवाइ आज हुँदै

काठमाडौं, १६ वैशाख २०८१ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीसम्बन्धी मु...

नेपालले वेस्ट इन्डिज ए विरुद्ध आज दोस्रो खेल खेल्दै

नेपालले वेस्ट इन्डिज ए विरुद्ध आज दोस्रो खेल खेल्दै

काठमाडौं, १६ वैशाख २०८१ । नेपालले वेस्ट इन्डिज ‘ए विरुद्धको टी-२० श्रृंखलाअन्तर्गत आज दोस्रो खेल खेल्दैछ। कीर्तिपु...

वेस्ट इन्डिज ‘ए’ लाई पराजित गर्दै नेपाल ४ विकेटले विजयी

वेस्ट इन्डिज ‘ए’ लाई पराजित गर्दै नेपाल ४ विकेटले विजयी

काठमाडौँ, १५ वैशाख २०८१ । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । शनिबार त्...

नेपालले वेस्ट इण्डिज ‘ए’को तेस्रो विकेट लियो

नेपालले वेस्ट इण्डिज ‘ए’को तेस्रो विकेट लियो

काठ्माडौं, १५ वैशाख २०८१ । नेपालले वेस्ट इण्डिज ‘ए’को तेस्रो विकेट लिएको छ। त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ...

टि–ट्वान्टी शृङखला आजदेखि सुरु,नेपाली टोली र वेस्ट इन्डिज‘ए’ टोलीबीच प्रतिस्पर्धा

टि–ट्वान्टी शृङखला आजदेखि सुरु,नेपाली टोली र वेस्ट इन्डिज‘ए’ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं, १५ वैशाख २०८१ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ टोलीबीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु हु...

पर्यटनसबै
पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा

पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा

नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले लिए अनुमति

नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले लिए अनुमति

असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा

असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा

काठमाडौँ, १४ जेठ २०८० । असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्...

यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने

यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने

काठमाडौं, २६ चैत २०७८ । यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जन...

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

पत्रपत्रिकाबाट,३ जेठ २०७८ राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका क...

बाल संसारसबै
बिज्ञान / प्रविधिसबै
नेपालमा सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या १ करोड ३५ लाख

नेपालमा सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या १ करोड ३५ लाख

काठमाडौँ, १६ चैत २०८० । नेपालमा सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या १ करोड ३५ लाख अर्थ...

नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत

नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत

काठमाडौं, ३० फागुन २०८० । नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजि...

कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी

कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी

काठमाडौं, ३० फागुन २०८० । कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । सुनसरीको इनर...

२८ देशमा नेपाल टेलिकमको सिमकार्डमा सस्तो सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुने

काठमाडौँ, २३ फागुन २०८० । नेपाल टेलिकमले विदेशमा टेलिकमको सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहि...