Online Bichar
शुक्रबार, कार्तिक ०७, २०८३ | Friday, October 23, 2026

विराटनगर, २८ वैशाख २०८१ । कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।

सरकारको सिफारिस अनुसार प्रदेश प्रमुखले २०८१ वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।

 

 

तपाईको प्रतिक्रिया