Online Bichar
शनिबार, बैशाख २९, २०८१ | Saturday, May 11, 2024

भद्रपुरको चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित भारतीय महिला पक्राउ

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झापा, २९ वैशाख २०८१ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेका छन् । भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौं जान लागेकी छिरिङको झोला प्रहरीले…

विशेष खोप अभियान संचालन हुने

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

काठमाडौँ, २८ वैशाख २०८१ । नियमित खोपअन्तर्गत ५ वर्षमुनिका बालबालिकाहरुले लगाउन छुटेको खोप लगाउने विशेष खोप अभियान संचालन हुने भएको छ। राष्ट्रिय खोप तालिकाअनुसार जन्मिएको १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई आगामी वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।…

बजारमा धेरै बिक्री हुने दुईवटा औषधि बेचबिखनमा प्रतिबन्ध

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

काठमाडौँ, २८ वैशाख २०८१ । औषधि व्यवस्था विभागले नेपाली बजारमा धेरै बिक्री हुने दुईवटा औषधि बेचबिखनमा प्रतिबन्ध लगाएको छ। बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएको भन्दै विभागले ती औषधिलाई अबदेखि बजारमा बिक्रीवितरण गर्न रोक लगाएको हो। प्रतिबन्ध लगाइएका औषधिहरुमा बाराको नेशनल हेल्थ केयरले उत्पादन गरेको पीडीडीटी २२०४९ ब्याच नम्बरको प्रोडोक्जिम ड्राई सिरप र रुपन्देहीको एशियन फर्मास्युटिकलले…

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

विराटनगर, २८ वैशाख २०८१ । कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सरकारको सिफारिस अनुसार प्रदेश प्रमुखले २०८१ वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान…

हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

विराटनगर, २७ वैशाख २०८१ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस…

Featuredसबै
सुनसरीको चतराधाममा एक महिनासम्म लागेको महाकुम्भ मेला समापन

सुनसरीको चतराधाममा एक महिनासम्म लागेको महाकुम्भ मेला समापन

सुनसरी, २९ वैशाख २०८१ । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको थियो। मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए। मेला आयोजना...

कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना

कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना

धरान, २९ वैशाख २०८१ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (ना...

दोस्रो माईजोगमाई अध्यक्षकपमा इलाम र सूर्योदय सेमिफाइनल प्रवेश

दोस्रो माईजोगमाई अध्यक्षकपमा इलाम र सूर्योदय सेमिफाइनल प्रवेश

इलाम, २९ वैशाख २०८१ । इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोस्रो माईजो...

अन्तरवार्तासबै

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन

काठ्माडौंका बुकिङ काउन्टर भदौ १ गते देखि हटाइने

उत्तर कोरियाले आज फेरी दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्यो

गौरादह नपाका जनप्रतिनिधि स्वेच्छाचारी र अहंकारी बन्नु दुःखद- पुष्प ढकाल

कोरोना भाइरस बिनालक्षण पनि मानिसको शरिरमा रहन सक्छ – शर्मा

स्मृतिमा स्व. इन्द्र लोहनी र स्वास्थ्य सम्बन्धि अन्तरबार्ता

‘ओली र प्रचण्ड प्रधानमन्त्री हुन हुने तर रेशम चौधरी अपराधी ?’

शरीर छुन खोज्नेलाई स्कुले नानीहरूको जवाफ( मुख चलाउनुस्, हात होइन

सक्षम, समृद्ध, शभ्य र शान्त हाम्रो गौरादह- मेयर रोहित कुमार शाहा

१०

अग्रज पत्रकार गञ्जबहादुर दाहाल संगको अन्तरङ्ग

कृषिसबै
झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि किसान चिन्तामा

झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि किसान चिन्तामा

झापा, २४ वैशाख २०८१ । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो ...

बोटसँगै मकै बिक्री भएपछि झापाका किसान उत्साहित

बोटसँगै मकै बिक्री भएपछि झापाका किसान उत्साहित

सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोक्यो

सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोक्यो

झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती

झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती

धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित

धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित

इलामको माङसेबुङमा बेसार उत्पादन र प्रवर्द्धन सुरु

इलामको माङसेबुङमा बेसार उत्पादन र प्रवर्द्धन सुरु

कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गर्यो

कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गर्यो

इलाममा पकेट क्षेत्रमै सुकेर मर्न थाले सुन्तलाका बोट

इलाममा पकेट क्षेत्रमै सुकेर मर्न थाले सुन्तलाका बोट

गत वर्षको तुलनामा धान उत्पादन घट्यो

गत वर्षको तुलनामा धान उत्पादन घट्यो

खेलकुदसबै
दोस्रो माईजोगमाई अध्यक्षकपमा इलाम र सूर्योदय सेमिफाइनल प्रवेश

दोस्रो माईजोगमाई अध्यक्षकपमा इलाम र सूर्योदय सेमिफाइनल प्रवेश

इलाम, २९ वैशाख २०८१ । इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोस्रो माईजोगमाई अध्यक्षकप आमन्त्रण अन्तरपालिका फुटबल प्रतियोग...

टी-२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्टइण्डिजतर्फ जादै, बाँकी १२ जना भोली जाने

टी-२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्टइण्डिजतर्फ जादै, बाँकी १२ जना भोली जाने

काठमाडौं, २२ वैशाख २०८१ । अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्टइण्डिजत...

टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हरायो

टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हरायो

काठमाडौँ, २२ वैशाख २०८१ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको ...

टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं, १९ वैशाख २०८१ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ। क्यानले बुधबार रोहित पौड...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

काठमाडौँ, १९ वैशाख २०८१ । वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो ख...

दोस्रो खेलमा वेष्ट इण्डिज ए सँग नेपाल पराजित

दोस्रो खेलमा वेष्ट इण्डिज ए सँग नेपाल पराजित

काठमाडौं, १६ वैशाख २०८१ । वेष्ट इण्डिज ए ले दोस्रो टी(२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको ...

पर्यटनसबै
पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा

पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा

नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले लिए अनुमति

नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले लिए अनुमति

असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा

असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा

काठमाडौँ, १४ जेठ २०८० । असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्...

यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने

यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने

काठमाडौं, २६ चैत २०७८ । यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जन...

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

पत्रपत्रिकाबाट,३ जेठ २०७८ राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका क...

बाल संसारसबै
बिज्ञान / प्रविधिसबै
गुगलका लागि च्याट जिपिटी सर्च इन्जिनको आगमन खतरा

गुगलका लागि च्याट जिपिटी सर्च इन्जिनको आगमन खतरा

काठमाडौं, २७ वैशाख २०८१ । लोकप्रिय एआई च्याट टूल च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले आफ्नो सर्च इ...

प्रमुख इन्टरनेट कम्पनीहरूको ब्यान्डविथ काटियो,कनेक्सन काटिदिएपछि इन्टरनेट सेवामा समस्या

प्रमुख इन्टरनेट कम्पनीहरूको ब्यान्डविथ काटियो,कनेक्सन काटिदिएपछि इन्टरनेट सेवामा समस्या

काठ्माडौं, २० वैशाख २०८१ । प्रमुख इन्टरनेट कम्पनीहरूको ब्यान्डविथ काटिएको छ। लामो समयदेखि बक्यौता भु...

नेपालमा सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या १ करोड ३५ लाख

नेपालमा सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या १ करोड ३५ लाख

काठमाडौँ, १६ चैत २०८० । नेपालमा सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या १ करोड ३५ लाख अर्थ...

नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत

नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत

काठमाडौं, ३० फागुन २०८० । नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजि...