इलाम–२ को जारी मतगणनामा नेपाली कांग्रेस झिनो मतले अगाडि
काठ्माडौं, १६ वैशाख २०८१ । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्। अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ। अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ। कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन्। एमाले उम्मेदवार नेम्वाङले एक हजार...
दोस्रो खेलमा वेष्ट इण्डिज ए सँग नेपाल पराजित
काठमाडौं, १६ वैशाख २०८१ । वेष्ट इण्डिज ए ले दोस्रो टी(२० खेलमा घरेलु ट...
बझाङमा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै
बझाङ, १६ वैशाख २०८१ । बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेले अग्रता का...