Online Bichar
बिहिबार, आषाढ २५, २०८३ | Thursday, July 9, 2026

झापाको साइनो सहकारीका अध्यक्ष पक्राउ, बचतकर्तालाई निवेदन दिन प्रहरीको आग्रह

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झापा, २५ असार २०८३ । झापाको शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थामा लाखौँको रकम हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्ष दीपककुमार मेन्याङ्बो लिम्बू पक्राउ परेका छन् । खिलमान राईसहितका करिब आधा दर्जन बचतकर्ताहरूले आफ्‌नो बचत फिर्ता नपाएको भन्दै जाहेरी दिएपछि केही दिनअघि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिनामिनामा अध्यक्ष…

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक: प्रधानमन्त्री बालेन्द्र शाह

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

काठमाडौं, २५ असार २०८३ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विकासका व्यावहारिक समस्या हल गर्न सरकार सकारात्मक रहेको बताएका छन् । निर्माण व्यवसायीका प्रतिनिधिहरुसँगको छलफलमा आज प्रधानमन्त्री शाहले यस्तो प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्रीले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग छलफल…

राहदानी विभाग परिसरमा शरीरमा आगो लगाएर एक पुरुषले गरे आत्मदाहको प्रयास

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

काठमाडौं, २५ असार २०८३ । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको…

राष्ट्रियसभा बैठकको समय सर्‍यो, आजै ६ विधेयक पारित गर्ने तयारी

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

काठमाडौं, २५ असार २०८३ । राष्ट्रियसभाको बैठकको समय सारिएको छ । सवा १२ बजेका लागि डाकिएको बैठकका लागि तयारी नपुगेपछि सारिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाले आज सरकारको बजेट सम्बन्धी दुईवटा र अध्यादेश प्रतिस्थापन गर्ने विधेयक चारसहित ६ वटा विधेयक पारित गर्ने कार्यसूची छ । सरकारले ल्याएका अध्यादेश प्रतिस्थापन विधेयक आजै पारित गरी पठाउनुपर्ने…

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

काठमाडौं, २४ असार २०८३ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, बुधबारको बैठकले सरकारको मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–…

Featuredसबै
पूर्वप्रधानसेनापति कटवालसहित भीआईपीहरूले बुझाए सम्पत्ति विवरण

पूर्वप्रधानसेनापति कटवालसहित भीआईपीहरूले बुझाए सम्पत्ति विवरण

काठमाडौं, २५ असार २०८३ । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालसहितका ‘भीआईपी’ हरूले सम्पत्ति छानबिन आयोगमा सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरण बुझाउनेमा तत्कालीन प्रधानमन्त्री केपी ओलीका सल्लाहकारसमेत छन् । ‘पूर्वप्रधानसेनापति कटवालसहित आज केही भीआईपीहरूबाट सम्पत्ति विवरण प्राप्त भएको छ । उहाँहरूले आयोगको निर्धारित फाराममा पाइपाई गरेर तीनपुस्ते हिसाब देखाउनुभएको छ,’ आयोग स्रोतले भन्यो । आयोग स्रोतका...

विवादास्पद अभिव्यक्तिपछि डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय तानियो

विवादास्पद अभिव्यक्तिपछि डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय तानियो

घोडाघोडी (कैलाली), २५ असार २०८३ । कैलालीको घोडाघोडी नगरपालिका –१ सुखड ...

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सेवा सञ्चालन हुने

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सेवा सञ्चालन हुने

काठमाडौँ, २५ असार २०८३। नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वज...

अन्तरवार्तासबै

जापानको प्रधानमन्त्रीमा शिगेरु इसिबा निर्वाचित

फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन

काठ्माडौंका बुकिङ काउन्टर भदौ १ गते देखि हटाइने

उत्तर कोरियाले आज फेरी दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्यो

गौरादह नपाका जनप्रतिनिधि स्वेच्छाचारी र अहंकारी बन्नु दुःखद- पुष्प ढकाल

कोरोना भाइरस बिनालक्षण पनि मानिसको शरिरमा रहन सक्छ – शर्मा

स्मृतिमा स्व. इन्द्र लोहनी र स्वास्थ्य सम्बन्धि अन्तरबार्ता

‘ओली र प्रचण्ड प्रधानमन्त्री हुन हुने तर रेशम चौधरी अपराधी ?’

१०

शरीर छुन खोज्नेलाई स्कुले नानीहरूको जवाफ( मुख चलाउनुस्, हात होइन

कृषिसबै
रासायनिक मल अभावबीच झापामा २७ प्रतिशत धान रोपाइँ

रासायनिक मल अभावबीच झापामा २७ प्रतिशत धान रोपाइँ

झापा, २५ असार २०८३ । झापामा २७ प्रतिशत रोपाइँ भएको छ । असार सकिन लाग्दासम्म त्यति थोरै क्षेत्रफलमा रोपाइँ भएको हो । सोमवारसम्म २७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको र त्यसयता केही प्रतिशत बढेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए...

असारको तेस्रो सातासम्म देशभर ३२.३८ प्रतिशत मात्र धान रोपाइँ

असारको तेस्रो सातासम्म देशभर ३२.३८ प्रतिशत मात्र धान रोपाइँ

कृषि विभागद्वारा ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन

कृषि विभागद्वारा ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन

गौरादहमा रासायनिक मलको हाहाकार, किसान बिहानैदेखि लाइनमा

गौरादहमा रासायनिक मलको हाहाकार, किसान बिहानैदेखि लाइनमा

आज राष्ट्रिय धान दिवसः झापामा ७ प्रतिशत मात्र धान रोपाइँ

आज राष्ट्रिय धान दिवसः झापामा ७ प्रतिशत मात्र धान रोपाइँ

देशभर २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

देशभर २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

भारतीय अवरोध नहटाएपछि भोलिदेखि झापाका चिया उद्योग र बगान बन्द

भारतीय अवरोध नहटाएपछि भोलिदेखि झापाका चिया उद्योग र बगान बन्द

नेपाललाई भारतको विशेष सहयोग : ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराइने

नेपाललाई भारतको विशेष सहयोग : ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराइने

‘किसान सूचीकरण प्रणाली’मा देशभरिका करिब २५ लाख किसान दर्ता

‘किसान सूचीकरण प्रणाली’मा देशभरिका करिब २५ लाख किसान दर्ता

खेलकुदसबै
गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता हुँदै

गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता हुँदै

जेबि खड्का गौरादह, २४ असार २०८३ । गौरादहमा पहिलो पटक महिला फुटबल प्रतियोगिता हुने भएको छ। स्पर्श क्लब गौरादहले महिला फुट...

अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा प्रवेश

अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २३ असार २०८३ । आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै बेल्जिम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाल...

पोर्चुगललाई १–० ले हराउँदै स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई १–० ले हराउँदै स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं, २३ असार २०८३ । स्पेन विश्वकपको क्वाटरफाइनल चरण प्रवेश गरेको छ । अमेरिकामा भएको खेलमा पोर्चुगललाई पराजित गर्दै ...

विश्वकप क्वार्टरफाइनलमा आज स्पेन र पोर्चुगल भिड्दै

विश्वकप क्वार्टरफाइनलमा आज स्पेन र पोर्चुगल भिड्दै

काठमाडौं , २२ असार २०८३ । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र स्पेन खेल्दैछन् । अमेरिकाको डलास स...

मेक्सिकोलाई हराउँदै इङ्ल्यान्ड विश्वकप क्वार्टरफाइनलमा

मेक्सिकोलाई हराउँदै इङ्ल्यान्ड विश्वकप क्वार्टरफाइनलमा

एजेन्सी, २२ असार २०८३ । फिफा विश्वकप २०२६ मा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। मेक...

हालान्डको दुई गोलमा ब्राजिललाई हराउँदै नर्वे पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा

हालान्डको दुई गोलमा ब्राजिललाई हराउँदै नर्वे पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा

एजेन्सी, २२ असार २०८३ । स्ट्राइकर एर्लिङ हालान्डको उत्कृष्ट दुई गोल र गोलकिपर ओर्जान निल्यान्डको उत्कृष्ट बचाउको मद्दतले...

पर्यटनसबै
पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा

पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा

नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले लिए अनुमति

नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले लिए अनुमति

असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा

असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा

काठमाडौँ, १४ जेठ २०८० । असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्...

यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने

यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने

काठमाडौं, २६ चैत २०७८ । यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जन...

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

पत्रपत्रिकाबाट,३ जेठ २०७८ राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका क...

बाल संसारसबै
बिज्ञान / प्रविधिसबै
टेलिकम र एनसेलले धमाधम बन्द गर्दै थ्रीजी सेवा

टेलिकम र एनसेलले धमाधम बन्द गर्दै थ्रीजी सेवा

काठमाडौं, २४ असार २०८३ । टेलिकम कम्पनीले धमाधम आफ्नो थ्रीजी सेवा बन्द गर्न थालेका छन् । नेपाल टेलिकम...

ह्वाट्सएपमा नयाँ फिचर : अब फोन नम्बरबिना पनि ह्वाट्सएपमा सम्पर्क गर्न सकिने

ह्वाट्सएपमा नयाँ फिचर : अब फोन नम्बरबिना पनि ह्वाट्सएपमा सम्पर्क गर्न सकिने

  काठमाडौं, १६ असार २०८३ । विश्वभरका तीन अर्ब बढी प्रयोगकर्ताका लागि ह्वाट्सएपले अब अकाउन्टका ल...

५४ वर्षपछि चन्द्रमामा अर्को उडान

५४ वर्षपछि चन्द्रमामा अर्को उडान

काठमाडौं, १९ चैत २०८२ । चन्द्रमामा मानव पाइला पुगेको करिब ५४ वर्षपछि फेरि एकपटक चन्द्रमा मानव मिसनको...

प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित

प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित

काठमाडौं, १० फागुन २०८२ । नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा ...