सुधार केन्द्रमा युवकको मृत्यु भएको घटना अनुसन्धानका लागि सञ्चालकसहित १७ जना पक्राउ
धनगढी, २६ वैशाख २०८१ । कैलालीको घोडाघोडीस्थित एक सुधार केन्द्रमा युवकको मृत्यु भएको घटना अनुसन्धानका लागि प्रहरीले सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिएको छ । घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको थियो । इलाका प्रहरी कार्याल सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीप्रेन्द्रकुमार पालका अनुसार...
काजमा बसेका शिक्षकलाई फिर्ता गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयको निर्देशन
काठमाडौं, २६ वैशाख २०८१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्...
राजस्व छली गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ, २६ वैशाख २०८१ । राजस्व छली गरेको आरोपमा काठमाडौंबाट चिनियाँ ...