Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

विराटनगर, २७ वैशाख २०८१ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस…

झापाको मेचीनगरबाट १२ लाख ९० हजार मूल्य बराबरको अवैध सामान बरामद

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झापा, २७ वैशाख २०८१ । झापाको मेचीनगरबाट हिँजो र आज गरि १२ लाख ९० हजार मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ । बिहिबार(आज)बिहान अन्दाजी६ बजेको समयमा प्रहरी चौकी तिरिङखोलाबाट र सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी तिरिङको संयुक्त प्रहरीको टोलीले भारत देखि नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अवैध सामान बरामद गरेको जिल्ला…

आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

काठमाडौँ, २६ वैशाख २०८१ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो । प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले…

झापाको बिर्तामोडमा एक वृद्धा मृत अवस्थामा फेला

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झापा, २६ वैशाख २०८१ । झापाको बिर्तामोडमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । घटना शङ्कास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । बिर्तामोड नगरपालिका–४ निवासी ६८ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान घरभित्रै मृत फेला परेकी हुन् । एसपी केसी आफै घटनास्थल पुगेका छन् । ‘प्रहरीले…

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झापा, २५ वैशाख २०८१ । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-२ चौरासेका अन्दाजी ५४ वर्षिय मोहन प्रसाद दुलालको मृत्यु भएको हो । आज (मंगलबार) दिउँसो अन्दाजी ४ः५० बजेको समयमा मृतक दुलाल घर नजिकै मकै बारीमा मकैमा मल लगाउदै गरेको अवस्थामा अचानक गड्याङगुडुङ संगै परेको चट्याङले लागी छाती तथा पेटको भागमा…

Featuredसबै
गुगलका लागि च्याट जिपिटी सर्च इन्जिनको आगमन खतरा

गुगलका लागि च्याट जिपिटी सर्च इन्जिनको आगमन खतरा

काठमाडौं, २७ वैशाख २०८१ । लोकप्रिय एआई च्याट टूल च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले आफ्नो सर्च इन्जिन ल्याउने तयारी गरिरहेको छ । उक्त सर्च इन्जिनको नाम च्याट जिपिटी सर्च इन्जिन हुने बताइएको छ। वाइ कम्बिनेटरके ह्याकर न्यूज कम्युनिटीका अनुसार ओपनएआईले एउटा प्रमाणपत्र प्राप्त गर्नुका साथै एउथा नयाँ डोमेन नाम search.chtgpt.com पनि दर्ता गरेको छ...

कक्षा १२ को उत्तरपुस्तिकासहित ४ जना पक्राउ

कक्षा १२ को उत्तरपुस्तिकासहित ४ जना पक्राउ

काठमाडौं, २७ वैशाख २०८१ । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ...

मक्का-मदिनामा साउदी अरबले कडा नियम बनायो

मक्का-मदिनामा साउदी अरबले कडा नियम बनायो

एजेन्सी, २७ वैशाख २०८१ । इस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक के...

अन्तरवार्तासबै

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन

काठ्माडौंका बुकिङ काउन्टर भदौ १ गते देखि हटाइने

उत्तर कोरियाले आज फेरी दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्यो

गौरादह नपाका जनप्रतिनिधि स्वेच्छाचारी र अहंकारी बन्नु दुःखद- पुष्प ढकाल

कोरोना भाइरस बिनालक्षण पनि मानिसको शरिरमा रहन सक्छ – शर्मा

स्मृतिमा स्व. इन्द्र लोहनी र स्वास्थ्य सम्बन्धि अन्तरबार्ता

‘ओली र प्रचण्ड प्रधानमन्त्री हुन हुने तर रेशम चौधरी अपराधी ?’

शरीर छुन खोज्नेलाई स्कुले नानीहरूको जवाफ( मुख चलाउनुस्, हात होइन

सक्षम, समृद्ध, शभ्य र शान्त हाम्रो गौरादह- मेयर रोहित कुमार शाहा

१०

अग्रज पत्रकार गञ्जबहादुर दाहाल संगको अन्तरङ्ग

कृषिसबै
झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि किसान चिन्तामा

झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि किसान चिन्तामा

झापा, २४ वैशाख २०८१ । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो ...

बोटसँगै मकै बिक्री भएपछि झापाका किसान उत्साहित

बोटसँगै मकै बिक्री भएपछि झापाका किसान उत्साहित

सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोक्यो

सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोक्यो

झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती

झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती

धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित

धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित

इलामको माङसेबुङमा बेसार उत्पादन र प्रवर्द्धन सुरु

इलामको माङसेबुङमा बेसार उत्पादन र प्रवर्द्धन सुरु

कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गर्यो

कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गर्यो

इलाममा पकेट क्षेत्रमै सुकेर मर्न थाले सुन्तलाका बोट

इलाममा पकेट क्षेत्रमै सुकेर मर्न थाले सुन्तलाका बोट

गत वर्षको तुलनामा धान उत्पादन घट्यो

गत वर्षको तुलनामा धान उत्पादन घट्यो

खेलकुदसबै
टी-२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्टइण्डिजतर्फ जादै, बाँकी १२ जना भोली जाने

टी-२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्टइण्डिजतर्फ जादै, बाँकी १२ जना भोली जाने

काठमाडौं, २२ वैशाख २०८१ । अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्टइण्डिजत...

टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हरायो

टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हरायो

काठमाडौँ, २२ वैशाख २०८१ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको ...

टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं, १९ वैशाख २०८१ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ। क्यानले बुधबार रोहित पौड...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

काठमाडौँ, १९ वैशाख २०८१ । वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो ख...

दोस्रो खेलमा वेष्ट इण्डिज ए सँग नेपाल पराजित

दोस्रो खेलमा वेष्ट इण्डिज ए सँग नेपाल पराजित

काठमाडौं, १६ वैशाख २०८१ । वेष्ट इण्डिज ए ले दोस्रो टी(२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको ...

क्रिकेटर सन्दीप लामिछानेमाथिको सुनुवाइ आज हुँदै

क्रिकेटर सन्दीप लामिछानेमाथिको सुनुवाइ आज हुँदै

काठमाडौं, १६ वैशाख २०८१ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीसम्बन्धी मु...

पर्यटनसबै
पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा

पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा

नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले लिए अनुमति

नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले लिए अनुमति

असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा

असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा

काठमाडौँ, १४ जेठ २०८० । असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्...

यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने

यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने

काठमाडौं, २६ चैत २०७८ । यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जन...

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

पत्रपत्रिकाबाट,३ जेठ २०७८ राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका क...

बाल संसारसबै
बिज्ञान / प्रविधिसबै
गुगलका लागि च्याट जिपिटी सर्च इन्जिनको आगमन खतरा

गुगलका लागि च्याट जिपिटी सर्च इन्जिनको आगमन खतरा

काठमाडौं, २७ वैशाख २०८१ । लोकप्रिय एआई च्याट टूल च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले आफ्नो सर्च इ...

प्रमुख इन्टरनेट कम्पनीहरूको ब्यान्डविथ काटियो,कनेक्सन काटिदिएपछि इन्टरनेट सेवामा समस्या

प्रमुख इन्टरनेट कम्पनीहरूको ब्यान्डविथ काटियो,कनेक्सन काटिदिएपछि इन्टरनेट सेवामा समस्या

काठ्माडौं, २० वैशाख २०८१ । प्रमुख इन्टरनेट कम्पनीहरूको ब्यान्डविथ काटिएको छ। लामो समयदेखि बक्यौता भु...

नेपालमा सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या १ करोड ३५ लाख

नेपालमा सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या १ करोड ३५ लाख

काठमाडौँ, १६ चैत २०८० । नेपालमा सक्रिय रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या १ करोड ३५ लाख अर्थ...

नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत

नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत

काठमाडौं, ३० फागुन २०८० । नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजि...