शुक्रबार, जेठ ०२, २०७७
दधिराम रिमाल
देशै बेच्नेहरु हेर ! कति राष्ट्रवादी !
भूमीसंग पैसा साट्ने जति राष्ट्रवादी
लिम्पीया लिपु कालापानी सुस्ता रोएको छ
उँदो बगाई उँभो खोज्ने मति राष्ट्रवादी !
पशुपति ...
आइतबार, बैशाख १४, २०७७
–डण्डिराज घिमिरे
“लेखक भनेको मानव चेतनाको इन्जिनियर हो”। – स्टालिन
तीन दशक लामो कविता विद्याको साधना पछि स्टालिनले भनेझैं मानव चेतनाको इन्जिनियर बनेर आफ्नै भूगोल नामक कवि...
बिहिबार, बैशाख ११, २०७७
११ वैशाख २०७७ बिहीवार
कवि- लक्ष्मीप्रसाद कोइराला
ओ मेरा प्रिय सन्तानहरु !
म धर्तीमाताको कुरा सुन !
म आफू त यति धेरै पिल्सिएकी छु
न्याकिएकी छु चिथोरिएकी छु
सिर्फ मान्छेको उद...
शनिबार, बैशाख ०६, २०७७
रञ्जित तामाङ
यो निर्दयी सडकमा
निश्छल लावा लस्करहरु
पिठ्युमा पिडा बोकेर
उन्मुक्तिको अन्त्यहिन
उकालो चढिरहेछन्
निरन्तर हर प्रहर !
न जन्तीको ताँती
न मलामीको लर्काे
हुलका हुल...
बिहिबार, बैशाख ०४, २०७७
साबित्री कुमार काफ्ले ‘समर’
१
गगन नील छैन हिजो आज वादल छाएको छ ,
छक्क परि कोइलिले न त गीत नै गाएको छ !
हासो खुशी खानलाई कसले मुख वाएको छ,
धरतिले उपहारमा आतङ्क पो पाएको छ !!
२...
बिहिबार, बैशाख ०४, २०७७
हेम अधिकारी
कोरोनासँग युद्धको समय भो त्यो शंखघोषै भयो।
ठ्याप्पै बस्न गयो गरे घडी समरमा घण्टाघरैको अहो !!
हिँड्छन् घाम र जून नित्य गतिमा चल्दैछ हावा तर ।
चल्दै छैन घडी सुतेछ नि ...
बुधबार, बैशाख ०३, २०७७
नैन दाहाल
सारै दुष्ट छ भाइरस अहो पिडा सबैलाई दियोराजा रंक नि भनेन यसले जीवन धेरैको लियो ।मान्छे मान्छेसंगै सरक्क सरने न रुप रंगै हुनेयसकै कारण मर्यो यदि बाबु आँट्तैन छोरो छुने।...
सोमबार, बैशाख ०१, २०७७
श्याम न्यौपाने
आजभोलि नेताजी गाऊँमा
आइदिए हुन्थ्यो लाग्छ
नेताजी सँगै राहतको पोको
ल्याइदिए हुन्थ्यो लाग्छ
नेताजी सँग मोबाइल फोन
आइदिए हुन्थ्यो लाग्छ
एउटा फोटो फेसबुकमा हाल्दि...
शुक्रबार, चैत्र २८, २०७६
झगेन्द्र खड्का
गौरादह, २८ चैत । परम्परा कालदेखि पुर्बी तराईका आदिवासी समुदायले सिरुवा पर्वकाे अवसरमा धुमधाम सँग लगाइने मेला यस बर्ष नलगाइने भएकाे छ।काेराेना भाइरसकाे संक्रमणकाे...
मंगलबार, चैत्र २५, २०७६
भेषराज नेउपाने
यसै गरि कहिले सम्म चल्छ जिन्दगानी
थाहा छैन खै कुन दिन ढल्छ जिन्दगानी
मलजल, गोडमेल त गर्नु गरेकै हो
कस्तो रुखमा फुल्छ अनि फल्छ जिन्दगानी
बाहिर निस्कुँ कोरोनाको क...