सोमबार, चैत्र २४, २०७६
खगेन्द्र नेउपाने
सुतौं सुतौं
देश र जनताको लागि सुतौं
चौबीसमा बीस घण्टाको लागि सुतौं
अहिले त कोहि उठाउँन पनि आउँदैन
कुम्भकर्ण भनेर आरोप पनि लाउँदैन
मौका यहि हो हजुर !
घुरीघुर...
आइतबार, चैत्र २३, २०७६
डण्डिराज घिमिरे
https://youtu.be/9Qr22VS1zfU
बालुवा गिट्टी निचोरी तिमी भट्टीमा पिउछौ
मुतको न्यानो क्षणिक स्वर्ग ठाँटले जिउछौ
कोदाली सम्म छैन नी यन्त्र ठेक्काको दलाल
बी...
मंगलबार, चैत्र १८, २०७६
डण्डिराज घिमिरे
नजर जुध्यो आपसमा हाम्रो मन भुल्यो साँईली
हेर्दाहेर्दै जवानीमै सेताम्मे दार्ह्री फुल्यो साँईली ।
तिमी सर्माएर पुलुक्क हेर्यौ मुस्कुराउदै मैले सोधेँ
तिम्रो मौनताल...
शनिबार, चैत्र ०८, २०७६
बिबश बलिभद्र कोइराला
युवती घडामा जल भर्न लागे
थियो जादु जलमा र त छर्न लागे
देखे शरिरमा चडेको जवानी
ती ईत्रिएका कृडा गर्न लागे
शिकरले रुझेका शुक भित्रबाट
जवानी यो मेरो मन ह...
शनिबार, चैत्र ०८, २०७६
लक्ष्मीप्रसाद कोइराला
अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
फूलेको फूललाई हेराएर
हाँस्न सिकाउनुस्
प्रकृति गुरु हो ।
अलिकति छुट्टीहुँदा
आफ्ना नानीहरूलाई
भुनभुनाउदो मौरीलाई हे...
शनिबार, चैत्र ०८, २०७६
इन्द्र नेउपाने
सरकार र बिज्ञहरूले भने
भाईरस आछ घरैमा बस !
नानीको आमाले भन्छीन्
भरेको छाक चैं पुग्छकी !?
जान्नेहरू भन्छन,
प्रोटिन खाउ
नानीहरूले मांसु बा भन्लान
भन्ने डरछ उफफ...
मंगलबार, माघ २८, २०७६
कविता
खगेन्द्र नेउपाने
ए !
तिमी अझै रातीसम्म
ओछ्यानमा ढल्केर कविता कोर्दैछौ ?
देश त परिवर्तन भैसक्यो कान्छा !
विकाश धेरै अगाडी गैसक्यो कान्छा !
यहाँ अब पोथीहरु
नाथे दस रु...
आइतबार, माघ २६, २०७६
खगेन्द्र नेउपाने
आज एक्कासी पुरानु यादले झ्वाप्पै छोप्यो । समय धेरै बगिसकेछ अनुहारको धरातलमा थुप्रै परिवर्तनका रेखाहरु कोरिसकिए अब त उनलाई झट्ट भेटिहालिए पनि चिन्छु कि चिन्दिन ...
शनिबार, माघ ११, २०७६
गौरादह, ११ माघ । गौरादहका गरुडध्वज बस्नेतद्वारा लिखित जीवनका तीन घुम्ती पुस्तकको विमोचन गरिएको छ । विद्योदय अंग्रेजी मावि मा एक कार्यक्रमको आयोजना गरि संविधान सभा सदस्य सुधिर सिवाक...
आइतबार, माघ ०५, २०७६
काठमाडौं, ५ माघ । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रति...