Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024
गौरादह जेसीज को जेसीज सप्ताह समापन कार्यक्रम सम्पन्न

गौरादह जेसीज को जेसीज सप्ताह समापन कार्यक्रम सम्पन्न

शान्ति सुब्बा गौरादह, ७ मङ्सिर । गौरादह जेसीजले आज जेसीज सप्ताह समापन कार्यक्रम सम्पन्न गरेको छ । गौरादह–३ स्थित सामुदायीक भवनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि ज्येष्ठ...
शहिद रमेश सुवेदी र विष्णु प्रधानको १४ औं स्मृती दिवस  सम्पन्न

शहिद रमेश सुवेदी र विष्णु प्रधानको १४ औं स्मृती दिवस सम्पन्न

गौरादह, ६ मङ्सिर । गौरादह नगरपालिकामा आज शहिद रमेश सुवेदी र विष्णु प्रधानको १४ औं स्मृती दिवसको अवसर पारेर रक्तदान तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियू तथा ...
अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने ( अध्यक्ष तामाङ

अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने ( अध्यक्ष तामाङ

 झापा, ६ मंसिर । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस...

मंगलबारे अस्पतालमा डेथ फ्रिज्र संचालन भएपछि आफन्तलाई सजिलो

उर्लाबारी, ५ मंसिर । पूर्बक्षेत्रमा पहिलो पटक उर्लाबारी स्थित मंगलबारे अस्पतालमा डेथ फ्रिजर राखेपछि मृत्यु भएका मान्छे राख्न बाहीर लानु पर्ने अवस्थाको अन्त्य भएको छ । यस अघि मृत...
मंगलबार दिउसो उर्लाबारीमा आगलागी

मंगलबार दिउसो उर्लाबारीमा आगलागी

मोरङ, ५  मंसिर । मोरङको उर्लाबारीमा मंगलबार दिउसो भीषण आगलागी भएको छ । उर्लाबारी–७ को इटहरा रोडमा भक्तिराम अधिकारीको पसलमा आगलागी भएको हो । आगलागीबाट अधिकारीको हेलसेल किराना पसल...
भद्रपुरमा सवारी दुर्घटना न्यूनिकरण अभियान शुरु

भद्रपुरमा सवारी दुर्घटना न्यूनिकरण अभियान शुरु

भद्रपुर, ४ मंसिर । झापाको भद्रपुर नगरपालिका लगायत दक्षिणी क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटनाबाट मानविय क्षति बढेपछि प्रहरीले न्यूनिकरणको लागि अभियान शुरु गरेको छ । भद्रपुर नगरपाल...
१२ बर्षिया बालिका बलात्कारको आरोपमा दमकका सुन ब्यवसायी रंगेहात पक्राउ

१२ बर्षिया बालिका बलात्कारको आरोपमा दमकका सुन ब्यवसायी रंगेहात पक्राउ

दमक, ४ मंसिर । एक बालिकालाइ दमकको हम्सेदुम्से सामुदायिक बनभित्र लगेर बलात्कार गरेको अभियोगमा एक सुन ब्यवसायी पक्राउ परेको बताईएको छ । पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षी...
गौरादहमा जेसीज सप्ताहा सुरु, मैत्रीपूर्ण भलिवल खेल सम्पन्न

गौरादहमा जेसीज सप्ताहा सुरु, मैत्रीपूर्ण भलिवल खेल सम्पन्न

गौरादह, ३ मंशिर । झापाको गौरादह जेसीजले जेसीज सप्ताहा २०१८उद्घाटन गर्दै मैत्रीपूर्ण भलिवल खेल आज सम्पन्न गरेको छ । साुदायिक विद्यालयका शिक्षक तथा संस्थागत विद्यालयका शिक्षक बीचक...
गौरादह नगरपालिकाले बेल्बत्ति ताजपुरियालाई कृत्रिम खुट्टा हस्तान्तरण गरेको छ

गौरादह नगरपालिकाले बेल्बत्ति ताजपुरियालाई कृत्रिम खुट्टा हस्तान्तरण गरेको छ

झगेन्द्र खड्का गौरादह, ३ मंसिर । गौरादह नगरपालिका ७ स्थित पुरानो ग्वालडुब्बा निवासी बेलबत्ती ताजपुरीयालाई कृतिम खुट्टा हस्तान्तरण गरिएको छ । गौरादह नगरपालिकाले ताजपुरीयाको घर...
मंगलबारदेखि गौरादह बजार साप्ताहिक बन्दहुने

मंगलबारदेखि गौरादह बजार साप्ताहिक बन्दहुने

शान्ति सुब्बा, गौरादह, ३ मंसिर । चाडपर्वहरुलाई लक्ष्यित गरि सातै दिन खुल्ला रहेको झापाको गौरादह बजार चाडपर्वको समापन सँगै भोल मंगलबारदेखि साप्ताहिक रुपमा एक दिन बन्द हुने भएको छ । ...