Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026
साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित

साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं, २६ माघ २०७९ । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फा...
टर्कीमा गएको भूकम्पमा परेर टर्कीका गोलकिपरको निधन

टर्कीमा गएको भूकम्पमा परेर टर्कीका गोलकिपरको निधन

एजेन्सी, २५ माघ २०७९ । टर्कीमा गएको भूकम्पमा परेर टर्कीका गोलकिपर अहमेट इयुप टुर्कासलानको निधन भएको छ । सोमबार टर्की र सिरियाको सीमामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी गोलक...
नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ को आरोपमा एक जना पक्राउ

नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ को आरोपमा एक जना पक्राउ

काठमाडौँ, २४ माघ २०७९ । नेपाल टी–२० लिग क्रिकेटमा 'स्पट फिक्सिङ' को आरोपमा वीरगन्जबाट एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी० ले वीरगन्जका नितेश...
भद्रपुरमा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भद्रपुरमा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भद्रपुर, २४ माघ २०७९ । भद्रपुरमा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज ९मंगलबार० देखि सुरु भएको छ । भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भद्रपुर माविको खे...
बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दाको पेसी पुनः स्थगित

बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दाको पेसी पुनः स्थगित

काठमाडौँ, २३ माघ २०७९ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी पुनस् स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतमा लामिछानेको...
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौं, २० माघ २०७९ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । शुक्रबार उक्त मुद्दाको सुनुवाइमा न्यायाधीश हरि फुयाँलको इ...
सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

काठमाडौं, १९ माघ २०७९ । सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश हुनुभएको छ । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिम...
सङ्खुवासभामा प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सङ्खुवासभामा प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सङ्खुवासभा, १२ माघ २०७९ । सङ्खुवासभाको खाँदबारीमा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सदरमुकाम खाँदबारीमा माघ १८ देखि २१ गतेसम्म प्रदेश नं १ स्तरीय तेस्रो रेजि...
क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने क्यान छलफलमा जुटेयो

क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने क्यान छलफलमा जुटेयो

काठमाडौं, १२ माघ २०७९ । नेपाल क्रिकेट संघ (क्यान) ले धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा जुटेको बताएको छ । काठमाडौंमा भएको पत्रकार सम्...
क्रिकेटमा स्पट फिक्सिङ प्रकरणमा दुई क्रिकेटर पक्राउ

क्रिकेटमा स्पट फिक्सिङ प्रकरणमा दुई क्रिकेटर पक्राउ

काठमाडौं, ९ माघ २०७९ । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ प्रकरणमा दुई क्रिकेटर पक्राउ परेका छन्। पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सीआईबीका एक प्रहरी अधिकृतले बताउनुभ...