स्काईरनिङ् च्याम्पियनसीपको उपाधि मिरालाई सोमबार, मंसिर २५, २०७४ हङ्कङमा सम्पन्न एमएसआईजी लान्ताउ ५० एसियन स्काईरनिङ् च्याम्पियनसीप दौड प्रतियोगितामा अल्ट्राधावक मिरा राईले महिला तर्फ प्रथम स्थान हासिल गरेकी छिन् । मिराले जापानकी युकारी होसिनोला...