सोमबार, माघ १०, २०७८
काठमाडौं, १० माघ २०७८। करिब २ वर्षदेखि कोभिड–१९ ले विश्वव्यापी रुपमा आतंक फैलाउँदै आएको छ । तर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा प्रवेश गरेको र...
बिहिबार, माघ ०६, २०७८
काठमाडौं, ६ माघ २०७८ । भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएक...
बुधबार, माघ ०५, २०७८
एजेन्सी, ५ माघ २०७८ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको दोहोर्याउनु भएको छ ।
जेनेभामा आय...
मंगलबार, माघ ०४, २०७८
एजेन्सी, ४ माघ २०७८। विश्वका १० करोड मानिस कोभिडपछिको समस्याबाट प्रभावित भएको एक अध्ययनले देखाएको छ ।
मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको एक नयाँ अध्ययन अनुसार कोभिडबाट ...
मंगलबार, मंसिर २८, २०७८
एजेन्सी, २८ मंसिर २०७८ । बेलायतमा पहिलो पटक कोरोनाको ओमिक्रोन भेरियन्टबाट मृत्यु भएको छ ।
बेलायतको स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री बोरिस जोन्सनलाई ओमिक्रोन संक्रमितको मृत्यु...
बुधबार, मंसिर २२, २०७८
एजेन्सी, २२ मंसिर २०७८ । भारतीय सेनाध्यक्ष विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।
तमिलनाडुको कुन्नुरमा बुधबार दिउँसो भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा सेनाध्यक्ष्य र...
बिहिबार, मंसिर १६, २०७८
काठमाडौं, १६ मंसिर २०७८ । भारतमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक...
बिहिबार, मंसिर १६, २०७८
एजेन्सी, १६ मंसिर २०७८। भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषण उच्च बिन्दुमा पुगेपछि दिल्लीका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।
यहाँको सर्वोच्च अदालतले प्रदुषण बढ...
बुधबार, मंसिर १५, २०७८
एजेन्सी, १५ मंसिर २०७८ । सिक्किममा विदेशी पर्यटक प्रवेशमा आजबाट रोक लगाइएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सिक्किम सरकारले आज बिहान ६ बजेदेखि लागू हुनेगरी ...
बुधबार, मंसिर १५, २०७८
एजेन्सी, १५ मंसिर २०७८ । अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्...