आइतबार, मंसिर १६, २०७५
काठमाडौं, १६ मङ्सिर । वैदेशिक रोजगार कार्यालय ताहाचलले आजदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ ।
श्रम स्वीकृति लिन आउने श्रमिक कामदारलाई सहज सेवा दिन भन्दै कार्यालयले टोकन प्रणाली...
आइतबार, मंसिर १६, २०७५
बिर्तामोड, १६ मंसिर । झापाको बिर्तामोड १० स्थित एक घरमा आगो लागेका कारण २ लाख बराबरको क्षती भएको छ। स्थानीय पूर्णबहादुर बिकको घरमा राती करिव ९ बजे आगो लाग्दा घर सहित चौपायाको मृत्...
आइतबार, मंसिर १६, २०७५
पोखरा, १५ मंसिर । ‘विदेश जान चाहनुहुन्छ ? त्यसो हो भने हामीलाई सम्झनुहोस्’ लेखिएको पोस्टर चिप्लेढुंगा(महेन्द्रपुल सडक छेउका अधिकांश बिजुलीका पोलमा छन् । अर्को पोलमा बैदेशिक अध्ययनम...
आइतबार, मंसिर १६, २०७५
तनहुँ, १६ मंसिर । जिल्लाको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २...
आइतबार, मंसिर १६, २०७५
तनहुँ ,१६ मंसिर । चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् ।
चितुवाको आक्...
आइतबार, मंसिर १६, २०७५
काठमाडौं, १६ मंसिर । अमेरिका र चीन ९० दिनका लागि नयाँ ब्यापार शुल्क निलम्बन गर्न सहमत भएका छन्, ता कि यो बीचमा दुई देशबीच सम्वाद होस् ।
दुई देशबीच ‘व्यापार युद्ध’ सुरु भएपछि अम...
आइतबार, मंसिर १६, २०७५
काठमाडौं, १६ मंसिर । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई थाक्रे गाउँपालिका–६ दशकिलामा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
बा ३ ख ८३९५...
शुक्रबार, मंसिर १४, २०७५
काठमाडौँ, १४ मङ्सिर । ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ ९आइएसविएन० लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ ।
पुस्तकालय प्रमुख इन्द्रप्रसाद अ...
शुक्रबार, मंसिर १४, २०७५
टीकापुर, १४ मङ्सिर । टीकापुर नगरपालिका १ ब्लक नं १६ स्थित देवु राइस मिल नजिकै एक युवतीको शव भेटिएको छ। शव सोही ठाउँकी १६ वर्षीय पूजा थापाको भएको प्रहरीले जानकारी दिएको छ।
उनको...
शुक्रबार, मंसिर १४, २०७५
काठमाडौँ, १४ मस्निर । स्थान स् बल्खु चोक, समय मंसिर ११ गते ११ बजे ।
तीन युवक खासखुस गर्दै घरि यता घरि उता गरिरहेका थिए । नजिकै रहेको चौकीका प्रहरीले तिनीहरुको गतिविधि शंकास्पद ...