Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024
पोखराले जित्यो पीपीएल उपाधि चितवनलाई हराउँदै

पोखराले जित्यो पीपीएल उपाधि चितवनलाई हराउँदै

  २० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग ९पीपीएल० क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा रंगशालामा भएको फाइनलमा ...
झलमायाको हत्या भएको भन्दै गाउँपालिका अध्यक्षसहित २९३ जनाले दिए उजुरी

झलमायाको हत्या भएको भन्दै गाउँपालिका अध्यक्षसहित २९३ जनाले दिए उजुरी

रामेछाप, २० कात्तिक । रामेछापको लिखु तामाकोसी गाउँपालिकमा सोमबार आत्माहत्या गरिएकी भनिएकी झलमाया श्रेष्ठको हत्याको आशंका गरिएको छ ।उनले आत्माहत्या गरेको नभइ हत्या गरिएको भन्दै गाउँ...
शिकारी ब्वाँसो कसरी बन्यो हाम्रो कुकुर?

शिकारी ब्वाँसो कसरी बन्यो हाम्रो कुकुर?

अनुषा अधिकारी काठमाडौं, २० कात्तिक । आज कुकुर तिहार मान्छेको असल जनावर साथी पुज्ने दिन। तपाईंले पनि आफ्नो घर(टोलका कुकुरलाई टीका र फूलमाला लगाइदिनुभयो होला। मासुभात वा उसलाई ...
आठ लाख खर्चेर हेलिकप्टरबाट निजगढ हेरेर फर्कियो माधव नेपालको उपसमिति

आठ लाख खर्चेर हेलिकप्टरबाट निजगढ हेरेर फर्कियो माधव नेपालको उपसमिति

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको संसदीय उपसमिति दुई घन्टा हेलिकप्टरबाटै निजगढ हेरेर फर्किएको छ। सोमबार दिउँसो नेपाली सेनाको हेलिकप्टर लिएर उपसमिति सदस्य निजगढ उडेका ...
राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने

राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं, २० कात्तिक । काठमाडौ प्रशासनले तिहारमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न समयावघि तोकेको छ । निर्धारित समयावधि भन्दा बढी सयम देउसीभैलो खेले कानुनी कारबाही गरिने प्रमुख...
महतो समाजको रक्तदान सहित विविध सांस्कृतिक कार्यक्रम

महतो समाजको रक्तदान सहित विविध सांस्कृतिक कार्यक्रम

गौरिगञ्ज, १९ कात्तिक । गौरिगञ्ज, गौरिगञ्जमा केन्द्रीय कार्यलय रहेको नेपाल महतो समाज कल्याण परिषदले रक्तदान सहित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । ...
डोल्पामा जीप दुर्घटनामा १० जनाको मृत्यु, २ जनाको जिवितै उद्दार

डोल्पामा जीप दुर्घटनामा १० जनाको मृत्यु, २ जनाको जिवितै उद्दार

डोल्पा १९ कात्तिक, । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको...
विराटनगरमा १ सय १० मिटर अग्लो ‘भ्यू टावर’ बन्ने

विराटनगरमा १ सय १० मिटर अग्लो ‘भ्यू टावर’ बन्ने

 मोरङ,कात्तिक १९ । विराटनगर महानगरपालिका वडा नम्बर ३ मा ‘भ्यू टावर’ बनाइने भएको छ । ४ अर्ब लागत अनुमान गरिएको टावरको उचाइ १ सय १० मिटर हुनेछ । संघीय मामिला तथा सामान्य प्रशासन ...
परीक्षा दिनुपर्ने नियम लागु गरेपछि मापसे गर्ने चालकको संख्यामा कमि

परीक्षा दिनुपर्ने नियम लागु गरेपछि मापसे गर्ने चालकको संख्यामा कमि

बिराटनगर १९ कात्तिक । विराटनगर र मोरङमा मादक पदार्थ सेवन (मापसे) गरेर चलाउने गरिएका सवारी साधनमा मोटरसाइकलको संख्या धेरै रहेको पाइएको छ । अन्य सवारी चालकको तुलनामा मापसे गर्नेमा मो...
अर्घाखाँचीमा चितुवा समात्न बाख्रो राखेर पासो थापियो

अर्घाखाँचीमा चितुवा समात्न बाख्रो राखेर पासो थापियो

प्रहरीसहितको टोली परिचालन, विशेषज्ञ टोली पनि झिकाइँदै सन्धीखर्क, १९ कात्तिक, । अर्घाखाँचीमा चितुवाको आतंक नरोकिएपछि स्थानीय प्रशासनले प्रहरी र स्थानीयबासीलाई परिचालन गरेर नियन्त...