Online Bichar
आइतबार, साउन १०, २०८३ | Sunday, July 26, 2026

काठमाडौं, २७ वैशाख २०८१ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन्। पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनमा बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

पूर्वन्यायाधीश सिजापतिको बुधबार निधन भएको हो।

 

तपाईको प्रतिक्रिया