मंगलबार, मंसिर ११, २०७५
दाङ, ११ मंसिर । प्रहरीले ६६ लाख रकम हिनामिना गरेको आरोपमा सहकारीका एक व्यवस्थापकलाई दाङबाट पक्रेको छ ।
राप्ती गाउँपालिका–५, सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटे...
मंगलबार, मंसिर ११, २०७५
भक्तपुर, ११ मंसिर । शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकको परीक्षाको प्रारम्भिक नतिजा हेर्दा ’कन्तविजोग’ देखिएको छ । सोमबार सार्वजनिक निमावि तह अन्र्तगत सबै क्षेत्रको गणित विज्ञ...
मंगलबार, मंसिर ११, २०७५
भक्तपुर, ११ मंसिर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको नतिजा सार्वजनिक गरेको छ । पहिलो दिन सोमबार निमावि तह अन्र्तगत सबै क्षेत्रको गणित विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितक...
सोमबार, मंसिर १०, २०७५
काठमाडौं, १० मंसिर । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा अघि बढाउने भएको छ। स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भए पनि राम्रोसँग सञ्चालन हुन नसकेकाले ...
सोमबार, मंसिर १०, २०७५
दमक, १० मंसिर । झापा र मोरङमा रहेका भुटानी शरणार्थीहरूलाई नेपालमै राख्ने तयारी भइरहेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। भुटानी शरणार्थीहरूको तेस्रो मुलुक पुनस्थापनाको प...
सोमबार, मंसिर १०, २०७५
काठमाडौं, १० मंसिर । नेपाली सेनाले ठूलो संख्यामा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि विभिन्न पदमा ३ हजार ८ सयको संख्यामा भर्ना आह्वान गरेको हो ।
नेपाली सेनाको ...
सोमबार, मंसिर १०, २०७५
काठमाडौं, १० मंसिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गरेका छन् ।
निर्मलाको बुवा यज्ञराज पन्तको मानसि...
सोमबार, मंसिर १०, २०७५
काठमाडौं, ९ मंसिर । इँटाभट्टामा राखिएको माटोको ढिस्कोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुङ्गलमा माटोको ढिस्कोले पुरिँदा बागलुङका ३९...
सोमबार, मंसिर १०, २०७५
काठमाडौं, १० मंसिर । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि केरला किंग्सले राजपुत्ससँग अंक बाँडेको छ । युएईमा जारी टि(१० क्रिकेट लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा...
सोमबार, मंसिर १०, २०७५
काकडभिट्टा, १० मंसिर । झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ मा आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खना...