Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १० मंसिर  । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गरेका छन् ।

निर्मलाको बुवा यज्ञराज पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ । भट्टराई सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाका बुवालाई भेटेका छन् । साथै नयाँ शक्ति पार्टीका अष्ट्रेलियामा रहेका समर्थकले पठाएको एक लाख रुपैयाँ हस्तान्तरण गरे ।

 

तपाईको प्रतिक्रिया