Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026
आँखा पाक्ने रोगका कारण बिर्तामोडका विद्यालय बन्द हुँदै

आँखा पाक्ने रोगका कारण बिर्तामोडका विद्यालय बन्द हुँदै

झापा, १८ साउन २०८० । आँखा पाक्ने रोगका कारण झापा बिर्तामोडका विद्यालयहरु बन्द हुन थालेका छन् । विद्यार्थी र शिक्षकहरुमा आँखा पाक्ने समस्या देखापरेपछि बिर्तामोड-७ स्थित कंचन इङ्लिस ...
गौरादहमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइने

गौरादहमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइने

गौरादह, १७ साउन २०८० । झापाको गौरादह नगरपालिकाले पशु चौपायामा महामारीको रुपमा देखिएको लम्पी स्किन रोग विरुद्ध सक्रियता देखाएको छ । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालय पशुपन...
देशभरबाट ८० भन्दा बढी स्पाइन सर्जनहरु काठमाडौंमा

देशभरबाट ८० भन्दा बढी स्पाइन सर्जनहरु काठमाडौंमा

काठमाडौं, १३ साउन २०८० । ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरु काठमाडौंमा भेला भएका छन् । ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्...
डेंगु संक्रमणका कारण धरानमा १ बालिकासहित थप ५ जनाको मृत्यु

डेंगु संक्रमणका कारण धरानमा १ बालिकासहित थप ५ जनाको मृत्यु

झापा, १२ साउन २०८० । डेंगु संक्रमणका कारण पछिल्लो नौ दिनयता धरानमा १ बालिकासहित थप ५ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका ५ जना संक्रमितक...
गौरादहका ७ जनामा डेंगु संक्रमण पुष्टी

गौरादहका ७ जनामा डेंगु संक्रमण पुष्टी

शान्ति सुब्बा गौरादह, १२ साउन २०८० । झापाको गौरादहमा साउनको पहिलो सातामा नै ७ जनामा डेंगु संक्रमण देखिएको छ । गौरादह नगर अस्पतालका सूचना अधिकारी रामकृष्ण जोशीका अनुसार शंकास्पद बि...
साउनको अन्तिम सातादेखि किशोरीलाई एचपीभी विरुद्धको खोप लगाउन सुरु गरिने

साउनको अन्तिम सातादेखि किशोरीलाई एचपीभी विरुद्धको खोप लगाउन सुरु गरिने

काठमाडौं, ११ साउन २०८० । सरकारले साउनको अन्तिम सातादेखि किशोरीहरूलाई  ‘ह्यूमन प्यापीलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ । ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका ...
इलाम जिल्लालाई पूर्ण खोप रहेको सुनिश्चित घोषणा

इलाम जिल्लालाई पूर्ण खोप रहेको सुनिश्चित घोषणा

इलाम, १० साउन २०८० । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम जिल्लालाई पूर्ण खोप रहेको सुनिश्चित घोषणा गरिएको छ । सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन...
सुनसरीमा डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो

सुनसरीमा डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो

सुनसरी, १० साउन २०८० । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको संक्रमणका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेको धरान उपमहानगरपालिकाका ...
देशभर डेंगु संक्रमण पुष्टी हुनेको संख्या ४ हजार नाघ्यो

देशभर डेंगु संक्रमण पुष्टी हुनेको संख्या ४ हजार नाघ्यो

झापा, १० साउन २०८० । देशभर डेंगु संक्रमण पुष्टी हुनेको संख्या ४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशको ६९ जिल्लाबाट ४ हजार २ सय ८९ जनामा संक...
झापामा डेंगुको सङ्क्रमणबाट एक महिलाको मृत्यु

झापामा डेंगुको सङ्क्रमणबाट एक महिलाको मृत्यु

झापा, ९ साउन २०८० । झापामा डेंगु रोगको सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–५ निवासी ४४ वर्षीया मदिना खातुनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो । डेंगु पुष्टि ...