Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026
कामदार भाग्ने समस्या रोक्न मलेसियाद्वारा ‘रकम कटौती’ को प्रस्ताव

कामदार भाग्ने समस्या रोक्न मलेसियाद्वारा ‘रकम कटौती’ को प्रस्ताव

क्वालालम्पुर, १ पुष । मलेसियाली मानव संशाधनमन्त्री एम कुला सेगरनले विदेशी कामदारहरु एक कम्पनी छाडेर अर्कोमा भाग्ने समस्या रोक्न भन्दै कामदारको पारिश्रमिकबाट रकम कटौती गर्ने सम्बन्ध...
कञ्चनपुरमा करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

कञ्चनपुरमा करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

भीमदत्तनगर, १ पुष ।कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेर आज बिहान एक कर्मचारीको मृत्यु भएको छ। भीमदत्तनगरपालिका–१९ बागफाँटा घ...
विद्यार्थीको परिचय पत्र नेपालीमा, विद्यालयको बोर्ड पनि नेपालीमै

विद्यार्थीको परिचय पत्र नेपालीमा, विद्यालयको बोर्ड पनि नेपालीमै

काठमाडौं, १ पुष । ( काठमाडौं महानगरपालिका क्षेत्र भित्रका निजी विद्यालयमा पढ्ने विद्यार्थीको परिचयपत्र नेपाली भाषामा बनाउनु पर्ने ब्यवस्थाको तयारी गरिएको छ । शिक्षा सुधारका लागि भन...
झापामा बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

झापामा बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

बनियानी, पुष १ । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदे...
आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

सप्तरी,१ पुष । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा शनिबार राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट झन्डै १० लाख रुपैयाँ ...
प्रचण्डलाई एकल नेतृत्व दिन वामदेव गौतमको माग

प्रचण्डलाई एकल नेतृत्व दिन वामदेव गौतमको माग

काठमाडौँ, १ पुष । नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाललाई दिन माग गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको ह...
सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दैः डेढ अर्ब खर्चेर हेलिकप्टर खरिद

सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दैः डेढ अर्ब खर्चेर हेलिकप्टर खरिद

काठमाडौँ १ पुष । सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । मन्त्रिपरिषद...
भारु नसाटिँदा स्थानीयलाई समस्याः व्यापारी भन्छन्– ‘व्यापार नै चौपट हुने भयो’

भारु नसाटिँदा स्थानीयलाई समस्याः व्यापारी भन्छन्– ‘व्यापार नै चौपट हुने भयो’

डोटी, १ पुष । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । सरकारले एकाएक भारतीय २ सय, ५ सय र ...
सबैभन्दा बढीः स्वास्थ्य मन्त्रालयले १२ करोड बिजुली महसुल बुझाउन बाँकी

सबैभन्दा बढीः स्वास्थ्य मन्त्रालयले १२ करोड बिजुली महसुल बुझाउन बाँकी

काठमाडौं, १ पुष । स्वास्थ्य मन्त्रालयले बिजुली उपयोग गरेबापतको १२ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन। यो समाचार आजको नागरिक दैनिकमा छ । यो सबैभन्दा बढी बिजुली ...
खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र

खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र

दमक,१ पुष । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । हत्या, अपहरण र लुटपाटजस्ता अपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्य...