Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026
मातपोत तथा नापी कार्यालयः पैसाबिना डेग चल्दैनन् कर्मचारी

मातपोत तथा नापी कार्यालयः पैसाबिना डेग चल्दैनन् कर्मचारी

२४ पुस । १५ हजार दिनुस्। आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक ...
हिमालपारिको तापक्रम माइनस ७ मा, ताल जम्न थाले

हिमालपारिको तापक्रम माइनस ७ मा, ताल जम्न थाले

मुस्ताङ,२४ पुस । हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै...
जेब्राक्रसमा पैदलयात्रुलाई माइक्रोले ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

जेब्राक्रसमा पैदलयात्रुलाई माइक्रोले ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

काठमाडौं, २३ पुस । काठमाडौंको सामाखुशी चोक नजिक जेब्राक्रसमा बाटो काटिरहेका व्यक्तिहरुलाई माइक्रो बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । महागनगरीय प्रहरी वृ...
रेशम चौधरी थुनामै रहने, तल्लो अदालतको आदेश सर्वोच्चद्वारा सदर

रेशम चौधरी थुनामै रहने, तल्लो अदालतको आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं, २३ पुस । सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ । आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसल...
गौरादह-१ मा अपाङ्ग र ज्येष्ठ नागरिकलाई कम्बल वितरण

गौरादह-१ मा अपाङ्ग र ज्येष्ठ नागरिकलाई कम्बल वितरण

गौरादह, २२ पुस । गौरादह नगरपालिका वडा नं. १ भित्रका ज्येष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वडा नं. १ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि गरिब दल...
ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई २५ बर्षदेखि फरार अभियुक्त पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई २५ बर्षदेखि फरार अभियुक्त पक्राउ

वीरगञ्ज, २२ पुस  । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई २५ बर्षदेखि फरार रहेका एक अभियुक्त पर्सामा पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका १२ घर भएका ५५ वर्षका अनुमुद्...
कंसाकारलाई मोसो दलेको आरोपमा एक पक्राउ

कंसाकारलाई मोसो दलेको आरोपमा एक पक्राउ

काठमाडौँ, २२ पुस । नोपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बि...
रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौ

रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौ

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिउँदे अधिवेशनको संसद बैठकलाई सम्बोधन गर्दै आफ्नो सरकारले १० महिनामा हासिल गरेका उपलब्धीहरु सांसदलाई सुनाएका छन् । बैठकल...
दाङको बारखुटीमा आगलागी, २ सय कुखुरा जले

दाङको बारखुटीमा आगलागी, २ सय कुखुरा जले

दाङ, २२ पुस । जिल्लाको राप्ती गाउँपालिका–२, बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आइतबार बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर...
सुन्तलाले मधेस पलायन रोक्यो, विदेश पलायन रोक्दैछ

सुन्तलाले मधेस पलायन रोक्यो, विदेश पलायन रोक्दैछ

धनकुटा, २२ पुस । पहाडबाट बसाइँ सरेर तराई झर्ने वा सहरतिर पस्ने आम समस्या छ । भनिन्छ, पहाड रित्तिँदैछन् र उजाड बन्दैछन् । तर, धनकुटाको चौबीसे गाउँपालिकाअन्तरगत पर्ने मौनाबुधक र बोधे...