शनिबार, कार्तिक ०६, २०७८
काठमाडौं, ६ कार्तिक २०७८ । आईसीसी टी–२० क्रिकेट विश्वकपमा आज९शनिबार०देखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् ।
पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका...
बुधबार, आश्विन २७, २०७८
काठमाडौं, २७ असोज २०७८ । नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १–१ गोलको...
बुधबार, आश्विन २७, २०७८
बिनिता निरौला
गौरादह, २७ असोज २०७८ । गौरादहमा संचालन भएको वडा नं.४ को वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा वडा नं.९ ले फाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार सम्पन्न खेलमा वडा...
मंगलबार, आश्विन २६, २०७८
बिनिता निरौला
गौरादह, २६ असोज २०७८ । गौरादह-३ मा धिमधिमे युवा क्लबले आयोजना गरेको वडा स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं.४ ले उचालेको छ।मंगलबार सम्पन्न फाइनल ख...
शुक्रबार, आश्विन २२, २०७८
काठमाडौं, २२ असोज २०७८ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रबार लिगका अन्तिम दुई खेल एकै समयमा हुँदैछन् ।
दुबई क्रिकेट मैदानमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्ज...
बुधबार, आश्विन २०, २०७८
झगेन्द्र खड्का
गौरादह,२० असोज । खेलकुद विकास समिति गौरादह वडा नं-४ को आयोजनामा वडाध्यक्ष कप फुटबल प्रतियोगिता संचालन भएको छ।
फ्युचर स्टार स्पोर्टिङ क्लब गौरादह-४ को सह-आयो...
बिहिबार, आश्विन १४, २०७८
झापा, १४ असोज २०७८ । असोज १२ गतेदेखि शुरु भएको दिलमाया स्मृति कप फुटवल प्रतियोगिताको छनौट खेल जारी रहेको छ । छनौट खेल अन्तर्गत कनकाई तर्फको छनौट खेलमा बिहीवार वार्ड नम्बर ४ र ५ बिज...
बिहिबार, आश्विन १४, २०७८
काठमाडौं, १४ असोज २०७८। एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटअन्तर्गत बिहीबार भएको पहिलो खेलमा चितवन टाइगर्सले दोस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर...
मंगलबार, आश्विन १२, २०७८
सुरुङ्गा, १२ असोज २०७८ । दिलमाया स्मृति कप प्रतियोगिताको छनौट खेल सुरु भएको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको छनौट खेल मंगलवारबाट सुरु भएको हो ।
दुबै प्रतिय...
आइतबार, आश्विन १०, २०७८
काठमाडौं, १० असोज २०७८ । नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ ...