Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026
श्रममन्त्री दीपककुमार साहलाई हटाउने तयारी, विवादास्पद गतिविधिका कारण प्रधानमन्त्री असन्तुष्ट

श्रममन्त्री दीपककुमार साहलाई हटाउने तयारी, विवादास्पद गतिविधिका कारण प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं, २६ चैत २०८२ । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन् । साहको विगतदेखि नै विवादित छवि रहेको...
उपसभामुख पदमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारीबीच प्रतिस्पर्धा

उपसभामुख पदमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारीबीच प्रतिस्पर्धा

काठ्माडौं, २६ चैत २०८२ । प्रतिनिधिसभाको उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको छ । बिहीबार उपसभामुख पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृ...
राप्रपाबाट सरस्वती लामाले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी

राप्रपाबाट सरस्वती लामाले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी

काठमाडौं, २६ चैत २०८२ । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गरेकी छन् । लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादु...
रास्वपाले उपसभामुख पदमा श्रम संस्कृति पार्टीका उमेदवारलाई समर्थन गर्ने

रास्वपाले उपसभामुख पदमा श्रम संस्कृति पार्टीका उमेदवारलाई समर्थन गर्ने

काठमाडौं, २६ चैत २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीका उमेदवारलाई समर्थन गर्ने भएको छ । शुक्रबार (चैत २७) हुने उपसभामुखको निर्वाचनमा...
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक थुनामुक्त

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक थुनामुक्त

काठमाडौं, २६ चैत २०८२ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार थुनामुक्त भएका छन् । उनीहरू पक्राउ परेको १३औँ दिनमा थु...
संविधान संशोधन कार्यदलमा कांग्रेसको सर्त: स्पष्टता नआएसम्म प्रतिनिधि नपठाउने

संविधान संशोधन कार्यदलमा कांग्रेसको सर्त: स्पष्टता नआएसम्म प्रतिनिधि नपठाउने

काठ्माडौं, २५ चैत २०८२ । नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सर्त राखेको छ । कांग्रेसले स...
उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते हुने

उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते हुने

काठ्माडौं, २५ चैत २०८२ । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनका ल...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २५ चैत २०८२ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा र आरजु राणाविरुद्ध ...
मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर

मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर

काठ्माडौं, २४ चैत २०८२ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वाले...
मन्त्रिपरिषद् बैठकका नौ निर्णयः इन्धन करमा ५० प्रतिशत छुट

मन्त्रिपरिषद् बैठकका नौ निर्णयः इन्धन करमा ५० प्रतिशत छुट

काठ्माडौं, २४ चैत २०८२ । सरकारले इन्धन करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको बैठकको...