बुधबार, जेठ १३, २०८३
काठमाडौं,१३ जेठ २०८३ । राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का हकमा ‘क्लिन चिट’ दिएको छ । आयोगको ‘जेनजी’ आन्दोलन छानबिन प्रतिवेदनमा शाहको नाम कतै पनि उल्...
बुधबार, जेठ १३, २०८३
काठमाडौं, १३ जेठ २०८३ । आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते (शुक्रबार) अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को दुवै सदनको...
बुधबार, जेठ १३, २०८३
काठमाडौं, १३ जेठ २०८३ । सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद सुधन गुरुङको बयान लिएको छ । समितिले मंगलबार ...
मंगलबार, जेठ १२, २०८३
काठमाडौं, १२ जेठ २०८३ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।
प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष ...
सोमबार, जेठ ११, २०८३
काठमाडौं, ११ जेठ २०८३ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
'सह...
सोमबार, जेठ ११, २०८३
काठमाडौं, ११ जेठ २०८३ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्...
आइतबार, जेठ १०, २०८३
काठमाडौं, १० जेठ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय म...
आइतबार, जेठ १०, २०८३
काठमाडौं, १० जेठ २०८३ । नेकपा (एमाले) का सचिव शेरधन राई पनि पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् ।
आइतबारको सचिवालय बैठकमा राईले पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि सुझाव पेश ग...
आइतबार, जेठ १०, २०८३
काठमाडौं, १० जेठ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर...
आइतबार, जेठ १०, २०८३
काठमाडौं, १० जेठ २०८३ । प्रतिनिधिसभाका विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकले छलफ...