Online Bichar
आइतबार, कार्तिक ०२, २०८३ | Sunday, October 18, 2026

काठमाडौं, १० जेठ २०८३ । नेकपा (एमाले) का सचिव शेरधन राई पनि पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् ।

आइतबारको सचिवालय बैठकमा राईले पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि सुझाव पेश गर्न कार्यदल गठनको प्रस्ताव राखेका हुन् ।

“निर्वाचनमा नराम्ररी धक्का खाएपछि पार्टी पंक्तिमा देखा परेको निरासा, अन्योलको अवस्थामा पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन, पार्टीको आन्तरिक जीवनलाई पुनर्गठन गर्न सुझाव तथा प्रतिवेदन सचिवालयमा पेश गर्न कार्यदल गठन गर्नुपर्छ,” उनको प्रस्ताव छ ।

तपाईको प्रतिक्रिया