Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024
विश्व औलो दिवस, ‘औलो विरुद्धको लडाइँलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने मूल नाराका साथ मनाइयो

विश्व औलो दिवस, ‘औलो विरुद्धको लडाइँलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने मूल नाराका साथ मनाइयो

काठमाडौं, १३ वैशाख २०८१ । आज विश्व औलो दिवस। ‘औलो विरुद्धको लडाइँलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ। जनस्वास्थ्य कार्यालय काठमा...
चिकित्सक बिदामा गएपछि झापाको प्रादेशिक अस्पतालको स्त्री तथा प्रसूति सेवा ठप्प

चिकित्सक बिदामा गएपछि झापाको प्रादेशिक अस्पतालको स्त्री तथा प्रसूति सेवा ठप्प

झापा, १३ वैशाख २०८१ । कनकाई नगरपालिका–४ सुरुङ्गा निवासी मिना बस्नेत (कटुवाल) बिहीबार बिहान ११ बजे भद्रपुरस्थित प्रादेशिक अस्पताल पुगेकी थिइन्। ३६ वर्षीया मिना गर्भवती छिन्। मिना...
खोटाङमा आगलागीबाट ७९ वटा घर जलेर नष्ट , १ जनाको मृत्यु

खोटाङमा आगलागीबाट ७९ वटा घर जलेर नष्ट , १ जनाको मृत्यु

खोटाङ, १३ वैशाख २०८१ । गत साउनदेखि यही वैशाख १२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर नष्ट भएको छ भने एकजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न एक सय १० ...
उपनिर्वाचनका लागि इलाम जिल्लाभर यातायात बन्द गरिने

उपनिर्वाचनका लागि इलाम जिल्लाभर यातायात बन्द गरिने

इलाम, १३ वैशाख २०८१ । इलाम–२ को उपनिर्वाचनका लागि वैशाख १५ गते अर्थात् शनिबार इलाम जिल्लाभर यातायात बन्द गरिने भएको छ । बिहीबार बसेको सर्वदलीय बैठकले मतदानका दिन मेची राजमार्गसहित ...
वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा

वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडौं, १३ वैशाख २०८१ । नेपाल प्रहरीले वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ। वैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको ...
विदेशमा अलपत्र परेका सात जनाको सकुशल उद्धार

विदेशमा अलपत्र परेका सात जनाको सकुशल उद्धार

झापा, १३ वैशाख २०८१ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले भद्रपुर नगरपालिकाको पहलमा विदेशमा अलपत्र परेका सात जनाको सकुशल उद्धार गरी स्वदेश फर्काएको छ । स्वदेश फर्किएका उनीहरूलाई स...
डढेलो गाउँसम्म फैलदा खोटाङमा १३ वटा घर जलेर नष्ट

डढेलो गाउँसम्म फैलदा खोटाङमा १३ वटा घर जलेर नष्ट

खोटाङ, १३ वैशाख २०८१ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, स...
झापाको सुरुङ्गा पुलमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

झापाको सुरुङ्गा पुलमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

झापा, १३ वैशाख २०८१ । गएराति झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा पुलमा मोटरसाइकल चालकको मृत्यु हुनेगरी भएको दुर्घटनामा संलग्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको ...
लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा ब्राउनसुगरको कारोबार बढेसंगै प्रहरीले सक्रियता बढायो

लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा ब्राउनसुगरको कारोबार बढेसंगै प्रहरीले सक्रियता बढायो

झापा, १३ वैशाख २०८१ । लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा ब्राउनसुगरको कारोबार बढेसंगै प्रहरीले सक्रियता बढाएको छ । यसक्रममा झापा प्रहरीले चार दिनमा २३८.६६ ग्राम ब्राउनसु...
‘गणेशमान सिंहले पोष्ट गरेको भिडियोमा सत्यता छैन’

‘गणेशमान सिंहले पोष्ट गरेको भिडियोमा सत्यता छैन’

काठमाडौँ, १३ वैशाख २०८१ । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अश्लिल पोष्ट गरेको विषयमा अनुसन्धान गर्दैछ...