Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024
पञ्जीकरण विभागले भोलिदेखि एक साता देशभर घटना दर्ता सम्बन्धी सचेतना सञ्चालन गर्ने

पञ्जीकरण विभागले भोलिदेखि एक साता देशभर घटना दर्ता सम्बन्धी सचेतना सञ्चालन गर्ने

काठ्माडौं, ३० चैत २०८० । पञ्जीकरण विभागले २०८१ वैशाख १ गतेदेखि एक साता देशभर घटना दर्ता सम्बन्धी सचेतना सञ्चालन गर्ने भएको छ। जन्म, मृत्यु, विवाह लगायतका व्यक्तिगत घटना समयमा नै दर...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पाए विश्वासको मत

देउखुरी (दाङ), ३० चैत २०८० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महराले प्रदेशसभामा विश्वासको मत...
सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने

सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने

काठमाडौं, ३० चैत २०८० । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको अधिवेशन अ...
सुन्तलालाई राष्ट्रिय फल घोषणा

सुन्तलालाई राष्ट्रिय फल घोषणा

काठमाडौं, ३० चैत २०८० । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्र...
नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा

चितवन, ३० चैत २०८० । नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन्। मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन्। निर्म...
सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका एक बालकको मृत्यु

सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका एक बालकको मृत्यु

काठमाडौं, ३० चैत २०८० । त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका एक बालकको मृत्यु भएको छ । जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुल...
आजदेखि चैतीछठ विधिपूर्वक सुरु

आजदेखि चैतीछठ विधिपूर्वक सुरु

जलेश्वर, ३० चैत २०८० । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको पर्व चैतीछठ विधिपूर्वक प्रारम्भ भएको छ । आजदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौ...
गौरीगञ्जमा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने

गौरीगञ्जमा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने

३० चैत २०८० । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले आज छोटी भन्सार कार्यालयको...
लागूऔषध गाँजासहित वडा सदस्य पक्राउ

लागूऔषध गाँजासहित वडा सदस्य पक्राउ

जनकपुरधाम, २९ चैत २०८० । महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भंगाहा नगरपालिका-६ बस्ने वर्ष ३२ का कलाम अंसारी र बर्दिवास नगरपालिका-१० ...
सामुदायिक वनमा आगलागीमा परेर तीन बालक गम्भीर घाइते

सामुदायिक वनमा आगलागीमा परेर तीन बालक गम्भीर घाइते

डोल्पा, २९ चैत २०८० । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालक गम्भीर घाइते भएका छन्। गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर आज एकै घरका...