Online Bichar
बुधबार, जेठ ०२, २०८१ | Wednesday, May 15, 2024

काठमाडौँ, १७ वैशाख २०८१ । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । ३५ हजार ६११ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ३०२ मतको फराकिलो अग्रता बनाएका छन् ।

नेम्वाङले १४ हजार ६१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३११ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार ८ हजार ५७० मत ल्याएका छन् भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ५७ मत ल्याएर चौथो स्थानमा छन् ।

 

तपाईको प्रतिक्रिया