Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026
बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या

बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या

एजेन्सी, १४ असोज २०७८ । बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ । म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको शिविरमा प्रवेश गरेका चाररपाँच जना बन्दुकधारी...
बम आक्रमणमा परी सात जनाको ज्यान गयो

बम आक्रमणमा परी सात जनाको ज्यान गयो

मोगादिसु, १० असोज २०७८ । सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट...
अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप थप ५० करोड डोज दिने

अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप थप ५० करोड डोज दिने

एजेन्सी, ७ असोज २०७८ । अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप थप ५० करोड डोज दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष २०२२ भित्र उक्त खोपको ...
कोरोनाको खोप लगाउने अभियानमा चीन सवैभन्दा अगाडि

कोरोनाको खोप लगाउने अभियानमा चीन सवैभन्दा अगाडि

एजेन्सी, १ असोज २०७८ । कोरोना भाइरसको उद्गम देश चीन कोरोनाको खोप लगाउने अभियानमा पनि सवैभन्दा अगाडि उभिएको छ । हिजो बिहीबारसम्ममा चीनले कुल जनसंख्याको ७२ प्रतिशत मासिनलाई खोप लग...
अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वीमा फर्किए

अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वीमा फर्किए

एजेन्सी, १ असोज २०७८। अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वीमा फर्किएका छन् । चीनको अहिलेसम्मको लामो मानवसहितको अन्तरिक्ष अभियान सकेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका...
उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि

उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि

एजेन्सी, ३० भदौ २०७८। उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको संयुक्त सेना प्रमुख जेसीएसले पुष्टि गरेका छन् । योनहाप न्यूजका अ...
बेलायतले संसदमा चिनियाँ राजदूतको प्रवेशलाई प्रतिबन्ध लगायो

बेलायतले संसदमा चिनियाँ राजदूतको प्रवेशलाई प्रतिबन्ध लगायो

एजेन्सी, ३० भदौ २०७८ । बेलायतले संसदमा चिनियाँ राजदूतको प्रवेशलाई प्रतिबन्ध लगाएको छ । गएको मार्चमा चीनले आफ्नो देशविरुद्ध अफवाह फैलाएको भन्दै बेलायतको तल्लो सदनका पाँच र माथिल्लो ...
अफगानिस्तानको तालिवान सरकारले सहशिक्षामा प्रतिबन्ध लगायो

अफगानिस्तानको तालिवान सरकारले सहशिक्षामा प्रतिबन्ध लगायो

एजेन्सी, २८ भदौ २०७८ । अफगानिस्तानको तालिवान सरकारले सहशिक्षामा प्रतिबन्ध लगाएको छ । बिश्वबिद्यालयहरुमा अबदेखि छात्र र छात्राले सहशिक्षा लिन नपाउने भएका छन् । देशका विश्वविद्याल...
फ्रान्सले अफगानिस्तानको तालिवान सत्तालाई मान्यता नदिने

फ्रान्सले अफगानिस्तानको तालिवान सत्तालाई मान्यता नदिने

एजेन्सी, २७ भदौ २०७८। फ्रान्सले अफगानिस्तानको तालिवान सत्तालाई मान्यता नदिने घोषणा गरेको छ । फ्रान्सका विदेशमन्त्री ज्या ब्यासल ड्रियानले तालिबान सरकारलाई मान्यता नदिने बताएका हुन।...
अमेरिकामा कोरोना संक्रमणपछि अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्यामा वृद्धि

अमेरिकामा कोरोना संक्रमणपछि अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्यामा वृद्धि

न्यूयोर्क, २६ भदौ २०७८ । अमेरिकामा कोरोना संक्रमणपछि अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बाल...