Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026
बनभोज खाने क्रममा १ जनाको मृत्यु

बनभोज खाने क्रममा १ जनाको मृत्यु

ईलामा,२३ मंसिर । ईलामको सुर्योदय नगरपालिका(७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका(७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको ब...
मान्छे बुद्धिजीवी छ, मूर्ख भएको भए भ्रष्टाचार हुँदैनथ्यो स् प्रधानमन्त्री

मान्छे बुद्धिजीवी छ, मूर्ख भएको भए भ्रष्टाचार हुँदैनथ्यो स् प्रधानमन्त्री

काठमाडौं, २३ मंसिर  । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा म भ्रष्टाचार गर्दिन भन्ने गरेको बताएका छन् । भ्रष्टाचारबिरुद्धको दिवससको अवसरमा अख्तिया...
बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

काठमाडौं, २३ मंसिर  । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोललाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई उसैको घरेलु मैदानमा ४/० गोलअन्तरले पराज...
पशुपति र जानकी मन्दिरसँग सिन्धुलीलाई जोड्न साइकल यात्रा

पशुपति र जानकी मन्दिरसँग सिन्धुलीलाई जोड्न साइकल यात्रा

काठमाडौं, २३ मंसिर  । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पशुपतिनाथ मन्दिरबाट सिन्धुलीगढी हुँदै जनकपुरको जानकी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ । साइकल यात्रीलाई पशु...
भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस आज, अख्तियारको कार्यक्रममा प्रधानमन्त्री पनि सहभागी

भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस आज, अख्तियारको कार्यक्रममा प्रधानमन्त्री पनि सहभागी

काठमाडौं, २३ मंसिर । भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा...
मोटरसाइकलको ठक्करबाट ८३ बर्षीय बृद्द   मृत्यु

मोटरसाइकलको ठक्करबाट ८३ बर्षीय बृद्द मृत्यु

इलाम, २३ मंसिर  । इलामको फाकफोकथुम गाउँपालिका ४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गएराति को १ प ३३३९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिक...
भुटानी शरणार्थी शिविरमा आगलागी

भुटानी शरणार्थी शिविरमा आगलागी

उर्लाबारी, २३ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गएराति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीब...
डेढ विगाहामा लगाइएको गाँजा नष्ट

डेढ विगाहामा लगाइएको गाँजा नष्ट

वीरगञ्ज, २१ मंसिर  । पर्साको ठोरी गाउँपालिकाको विजयवस्ती र ब्रम्हनगरमा रोपिएको डेढ विगाहाको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब...
प्रहरीको गोली लागेर घाइते भएका राजन को हुन् त  ?

प्रहरीको गोली लागेर घाइते भएका राजन को हुन् त ?

काठमाडौं, २१ मंसिर  । शुक्रबार दिउँसो रातोपुलमा प्रहरीले गोली चलाउँदा घाइते भएका राजन लिम्बु ६ वटा घटनामा संलग्न भइ फरार रहेको भेटिएको छ । महानगरीय अपराध अनुसन्धान महशाखाका प्रम...
भारतीय युवक हत्यामा संलग्न लड्डु दुई वर्षपछि ८ लाख सहित पक्राउ

भारतीय युवक हत्यामा संलग्न लड्डु दुई वर्षपछि ८ लाख सहित पक्राउ

वीरगञ्ज, २१ मंसिर  । बाराबाट प्रहरीले संगठित व्यक्ति हत्या गरी फरार भएका एकजना अभियुक्तलाई दुई वर्षपछि पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका(१३ सितलपुर बस्ने २५ ...