Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

ईलामा,२३ मंसिर । ईलामको सुर्योदय नगरपालिका(७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका(७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज कार्यक्रममा बनभोज खाने क्रममा सर्किएर सोही सहकारीका कर्मचारी सोही स्थान बस्ने बर्ष ४५ को उदयमान चौधरी बिरामी परेका थिए ।

साँझ ५ बजेको समयमा खाना सर्किएर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित वि।एण्ड।सी। अस्पताल पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ

तपाईको प्रतिक्रिया