बिहिबार, पौष १९, २०७५
काठमाडौं, १९ पुस । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् ।
संसदका प्रवक्ता रोजनाथ पाण्डेले चौथरीको सप...
बिहिबार, पौष १९, २०७५
काठमाडौँ, १९ पुस । मालपोत कार्यालय चावहिलका कर्मचारीको मिलेमतोमा नक्कली व्यक्ति खडा गरी अर्काको नाममा जग्गा दर्ता गरेको आरोप पीडित पक्षले लगाएको छ । यो समाचार आजको नेपाल समाचार पत्...
बिहिबार, पौष १९, २०७५
बारा, १९ पुस । एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
बुधबार ...
बिहिबार, पौष १९, २०७५
चितवन, १९ पुस । पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
भरतपुर २४ ध्रुबबजारस्थि...
बिहिबार, पौष १९, २०७५
काठमाडौँ, १९ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य दुई रुपैयाँ घटाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधबार राति १२ बजेदेखि ल...
बिहिबार, पौष १९, २०७५
बैंकक, १९ पुस । थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ...
बुधबार, पौष १८, २०७५
झापा, १८ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि प्रधान मुलुकले कृषिजन्य वस्तुमा आत्मनिर्भर हुनुपर्ने बताएकी छन् । देशको ठूलो संख्यालाई स्थानीय रुपमा नै रोजगारी प्रदान गर्न सक्न...
बुधबार, पौष १८, २०७५
काठमाडौं, १८ पुस । मङ्गलबार जब सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदनलाई अन्तिम रूप दिँदै दुईवटा वाइडबडी खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ घोटालामा संस्कृति प...
बुधबार, पौष १८, २०७५
बागचौर, १८ पुस । बागचौर नगरपालिकाले नगर क्षेत्रका सुत्केरी भैँसीलाई तीन हजार रुपैयाँका दरले भत्ता दिन थालेको छ । नगर क्षेत्रका सुत्केरी भैँसीलाई तीन हजार रुपैयाँका दरले भत्ता दिन थ...
बुधबार, पौष १८, २०७५
जनकपुरधाम, १८ पुस । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरी घटनामा संलग्न गिहोर नै पक्राउ गरेको छ ।
चोरीमा संलग्न गिरोहले जनकपुर नगर क्षेत्रमा अक्सिजन ग्यास सिलिण्डरको सहयोग...