Online Bichar
आइतबार, जेठ ०५, २०८२ | Sunday, May 18, 2025

काठमाडौँ, १९ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य दुई रुपैयाँ घटाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया