Online Bichar
सोमबार, जेठ १५, २०८० | Monday, May 29, 2023

चितवन, १९ पुस । पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चितवन प्रहरीले जनाएको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया