Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024
’संसदमा म जस्तो नेता को छ ?’

’संसदमा म जस्तो नेता को छ ?’

साउन २०,। आज प्रकाशित नेपाल(साप्ताहिक)ले वामदेव रिटन्र्स शिर्षकमा समाचार छापेको छ । देशैभर वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद छिर्ने रणनीति...
ड्रोन हमलामा बालबाल बचे भेनेजुएलाका राष्ट्रपति

ड्रोन हमलामा बालबाल बचे भेनेजुएलाका राष्ट्रपति

बीबीसी, साउन २० । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो बिस्फोटकयुक्त ड्रोन हमलाबाट बालबाल बचेका छन् । भेनेजुएलाका अधिकारीका अनुसार राष्ट्रपति मादुरोले राजधानी कराकासमा आयोजित एक...
नेपालको हजयात्री कोटा १२ सयमै सीमित – अल्मलिएर हराउँछन् यात्री

नेपालको हजयात्री कोटा १२ सयमै सीमित – अल्मलिएर हराउँछन् यात्री

काठमाडौं । साउदीको मक्कामदिनामा हज गर्न जाने नेपालीहरु अल्मलिएर र प्रक्रिया पु¥याउन नजान्दा अल्मलिने र हराउने गर्दछन् । अघिल्लो बर्ष हज गर्न गएका केहीको भींडमा परेर मृत्यु भएको समा...
“राजवंशी–ताजपुरीया भाषा संस्कृतीको विकासमा संचार” अन्तरक्रिया सम्पन्न

“राजवंशी–ताजपुरीया भाषा संस्कृतीको विकासमा संचार” अन्तरक्रिया सम्पन्न

गौरादह, साउन १९ । गौरादहमा राजवंशी ताजपुरीया समुदायको भाषा संस्कृतीमा संचारको भूमिका विषयमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एफ.एम.प्लस गौरादहले आयोजना गरेको अन्तरक्रि...
के हो २१औँ शताब्दीको जनवाद ?

के हो २१औँ शताब्दीको जनवाद ?

राजेन्द्र किराती  २०औँ शताब्दीमा क. माओले जनवादी राज्यरूप स्थापनार्थ अङ्गीकार गरिएको दीर्घकालीन सशस्त्र जनयुद्धको कार्य्दिशाको औचित्य २१औँ शताब्दीमा कति वैज्ञानिक र व्यावहारिक छ...
प्रचण्डले नेकपाभित्र यसरी मार्न सक्छन् छलाङ

प्रचण्डले नेकपाभित्र यसरी मार्न सक्छन् छलाङ

भीष्म थापा नेपाली राजनीतिमा केही सीमित पात्र छन् जसले इतिहासका हरेक पानाबाट आफूलाई जोगाउँदै एकपछि अर्को अध्याय लेख्न सफल भएका छन् । यस्तै एउटा पात्र हुन, प्रचण्ड । जसले दायाँ, बाय...
रोनाल्डोको भन्दा साढे सात गुणा महंगा लुका मोड्रिच

रोनाल्डोको भन्दा साढे सात गुणा महंगा लुका मोड्रिच

काठमाडा,ैं १८साउन । क्रोएसियाका स्टार फुटबलर लुका मोड्रिचको मूल्य एक अर्ब अमेरिकी डलर रहेको विषय अहिले चर्चामा आएको छ । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मोड्रिचको मूल्य ए...
यसकारण जोशी प्रधानन्यायाधीश हुन सकेनन्

यसकारण जोशी प्रधानन्यायाधीश हुन सकेनन्

काठमाडौँ, १८ श्रावण – न्यायपालिकाको इतिहासमा नयाँ घटनाक्रम स्थापित भएको छ । न्याय क्षेत्रमा यो नजिरले सुधारको संकेत गर्ने आकलन गरिएको छ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशी...
‘प्रधानन्यायाधीशबारे शुक्रबार निर्णय नभए आइतबार महाअभियोग’

‘प्रधानन्यायाधीशबारे शुक्रबार निर्णय नभए आइतबार महाअभियोग’

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्ताजिवत नाममा निर्णय गर्न नसक्दा समितिमाथि नै प्रश्न उठ्न पुगेको छ । सुनुवाई सकिएपनि प्रस्तावित प्रधानन्यायाधीश जोशीबार...
कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक

कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक

भक्तपुर - कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक गरेको हो । नियमित तर्फ परीक्षामा २ लाख ९९ हजार ६ सय ७५ जना...