Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026
एशिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द

एशिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं, २ पुष २०८१ । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा भारतले ३ ओभर १ ब...
एनपीएलको विजेताका लागि पुरस्कार घोषणा

एनपीएलको विजेताका लागि पुरस्कार घोषणा

काठमाडौं, २ पुष २०८१ । नेपाल प्रिमियर लिग ९एनपीएल०को विजेताका लागि पुरस्कार घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले मंगलबार विज्ञप्ति जारी गरेर पुरस्कार घोषणा गरेको हो। क्या...
त्रिभुवन आर्मी प्रथम झापा कप नकआउट फुटबल प्रतियोगिताबाट बाहिरियो

त्रिभुवन आर्मी प्रथम झापा कप नकआउट फुटबल प्रतियोगिताबाट बाहिरियो

झापा, १ पुष २०८१ । उपाधिको दाबेदार मानिएका विभागीय टोली त्रिभुवन आर्मी प्रथम झापा कप नकआउट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पह...
महिला यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो

महिला यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो

काठमाडौं, १ पुष २०८१ । महिला यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा सोमबार पाकिस्तानले दिएको एक सय पाँच र...
आयोजक झापा–११ फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टरफाइनलमा प्रवेश

आयोजक झापा–११ फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टरफाइनलमा प्रवेश

झापा, ३० मंसिर २०८१ । आयोजक झापा–११ फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी झापा कपको ...
काठमाडौँले विराटनगर किंग्सलाई एक विकेटले हरायोे

काठमाडौँले विराटनगर किंग्सलाई एक विकेटले हरायोे

काठमाडौं, ३० मंसिर २०८१ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौँले रोमाञ्चक जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा काठमाडौँले विराटनगर किंग्सलाई एक विकेटले हराएको हो । विर...
एनपीएलमा विराटनगर किंग्सले चितवनलाई हराउँदै दोस्रो जित हात पार्न सफल

एनपीएलमा विराटनगर किंग्सले चितवनलाई हराउँदै दोस्रो जित हात पार्न सफल

काठमाडौं, २८ मंसिर २०८१ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो। विराटनगरले यसअघि लुम...
भोलिदेखि झापा कप नकआउट फुटबल प्रतियोगिता सुरु हुँदै

भोलिदेखि झापा कप नकआउट फुटबल प्रतियोगिता सुरु हुँदै

झापा, २८ मंसिर २०८१ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भोलिदेखि झापा कप नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । बिहीबार सार्वजनिक गरिएको खेल तालिका अनुसार झापा कपको उद्घाटन ख...
काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स विजयी

काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स विजयी

काठमाडौं, २७ मंसिर २०८१ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारे...
सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा आयाजना हुने

सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा आयाजना हुने

रियाद, २७ मंसिर २०८१ । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा आयाजना हुने भएको छ । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने...