सोमबार, आषाढ ०१, २०८३
काठमाडौं, १ असार २०८३ । फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलको पहिलो हाफमा स्पेन र केप भर्डे गोलरहित बराबरी खेलेका छन् ।
अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भइरहेको खेलको...
बिहिबार, जेठ २८, २०८३
काठमाडौं, २८ जेठ २०८३ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वस्वीकृति नलिई विश्वकप फुटबल सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण नगर्न भनेको छ ।
जिप्रका काठमाडौंले बिहीब...
सोमबार, जेठ २५, २०८३
काठमाडौं, २५ जेठ २०८३ । नेपालले अपराजित रहँदै एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार सिंगापुर नेस्नल क्रिकेट ग्राउन्डमा वर्षाले प्रभावित फाइनलमा ने...
बिहिबार, जेठ २१, २०८३
काठमाडौं, २१ जेठ २०८३ । एसियन गेम्स छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गरेको छ।
मलेसियालाई हराएसँगै नेपाल समूह एको विजेताको रूपमा सेमिफाइनल खेल्ने छ। एक खेल...
बिहिबार, जेठ १४, २०८३
काठमाडौं, १४ जेठ २०८३ । नेपाली एमएमए फाइटर रविन्द्र ढाँ युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको क्वाटरफाइनलमा फिलिपिन्सका ...
बिहिबार, जेठ १४, २०८३
काठमाडौं, १४ जेठ २०८३ । लगातार दोस्रो जित निकाल्दै नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको जितले चीन पनि सेमिफाइनलमा पुगेको छ ।
नेपालले बिहीब...
मंगलबार, जेठ १२, २०८३
काठमाडौं, १२ जेठ २०८३ । नेपाली राष्ट्रिय भलिबल टिम तथा नेपाल पुलिस क्लबकी स्पाइकर पुनम चन्द प्रहरीको सम्पर्कविहीन सूचीमा परेकी छिन् । उनी प्रहरीले प्रकाशित गरेको सूचना अनुसार गैरहा...
शुक्रबार, जेठ ०८, २०८३
काठमाडौं, ८ जेठ २०८३ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जित निकालेको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओ...
बुधबार, जेठ ०६, २०८३
काठमाडौं, ६ जेठ २०८३ । आईसीसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका चार खेलाडीको वरीयतामा व्यापक सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार जारी गरेको प...
सोमबार, जेठ ०४, २०८३
काठमाडौँ, ४ जेठ २०८३ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान रचेको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर...