Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026
यस वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन

यस वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन

२३ पुस २०८० । यस वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको त...
खोटाङमा यो वर्ष ३ हजार सात सय ३५ मेट्रिकटन सुन्तला उत्पादन

खोटाङमा यो वर्ष ३ हजार सात सय ३५ मेट्रिकटन सुन्तला उत्पादन

खोटाङ, १८ पुस २०८० । जिल्लामा ३७ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । पछिल्लो समय सुन्तला खेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादनमा पनि वृद्धि भएको हो । सात सय ४२ हेक्टरमा यो व...
इलाममा एउटै बगानबाट १० लाखको सुन्तला बिक्री

इलाममा एउटै बगानबाट १० लाखको सुन्तला बिक्री

इलाम, १७ पुस २०८० । इलाम नगरपालिका-५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फ...
‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने

‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने

काभ्रेपलाञ्चोक, १७ पुस २०८० । काभ्रेपलाञ्चोकको बनेपामा ‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ क...
इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास

इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास

इलाम, १४ पुस २०८० । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अद...
बासमती चामलको भाउ घट्यो

बासमती चामलको भाउ घट्यो

काठमाडौँ, १२ पुस २०८० । भारतीय बजारमा बासमती चामलको भाउ घटेको छ । लाल सागर भएर जाने ढुवानी जहाजहरूमा आक्रमणपछि भारतको बासमती चामलको निर्यात घटेसँगै घरेलु बजारमा मूल्य ५ देखि १० प्र...
इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै

इलाम, १२ पुस २०८० । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपा...
आधुनिक खेतीप्रणालीको प्रयोगसँगै अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउँदै

आधुनिक खेतीप्रणालीको प्रयोगसँगै अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउँदै

इलाम, ११ पुस २०८० । आधुनिक खेतीप्रणालीको प्रयोगसँगै अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन्। प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मा...
अत्यावश्यक खाद्य वस्तुको तथ्यांक संकलन गर्दै मन्त्रालय

अत्यावश्यक खाद्य वस्तुको तथ्यांक संकलन गर्दै मन्त्रालय

काठमाडौं, ८ पुस २०८० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक खाद्य वस्तुको तथ्यांक संकलन गर्न लागेको छ।अत्यावश्यक खाद्य वस्तुको उत्पादन र आवश्यक परिमाण थाहा पाउन तथ्या...
कोशी प्रदेशमा गत वर्षको तुलनामा धान उत्पादनमा उल्लेख्य वृद्धि

कोशी प्रदेशमा गत वर्षको तुलनामा धान उत्पादनमा उल्लेख्य वृद्धि

विराटनगर, २५ मंसिर २०८० । कोशी प्रदेशमा गत वर्षको तुलनामा धान उत्पादनमा उल्लेख्य वृद्धि भएको पाइएको छ । मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता हुनु, उन...