Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026
इजरायलमा राजनीतिक संकट चुलियो

इजरायलमा राजनीतिक संकट चुलियो

एजेन्सी, १३ चैत २०७९। इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योआब गालन्टलाई बर्खास्त गरेपछि राजनीतिक संकट झन चुलिएको छ । प्रधानमन्त्री नेतान्याहुले अघि सार्न...
ट्युनिसियामा तीनवटा डुङ्गा पल्टिएपछि २९ आप्रवासीको मृत

ट्युनिसियामा तीनवटा डुङ्गा पल्टिएपछि २९ आप्रवासीको मृत

एजेन्सी, १२ चैत २०७९ । ट्युनिसियाको तटरक्षक बलले तीनवटा डुङ्गा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् । ...
भारतीय अभिनेता अक्षय कुमार फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को छायांकनको क्रममा घाइते

भारतीय अभिनेता अक्षय कुमार फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को छायांकनको क्रममा घाइते

एजेन्सी, १२ चैत २०७९ । भारतीय अभिनेता अक्षय कुमार फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को छायांकनको क्रममा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार स्कटल्याण्डमा फिल्म ‘बडे मिय...
अमेरिकामा आँधीका कारण २३ जनाको मृत्यु

अमेरिकामा आँधीका कारण २३ जनाको मृत्यु

काठमाडौँ, ११ चैत २०७९ । अमेरिकाको मिसिसिपी राज्यमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । मिसिसिपीस्थित आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार अरु दर्जनौं मानिस घाइते भएका छन् ...
चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु, नौ जना बेपत्ता

चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु, नौ जना बेपत्ता

वासिङ्टन, ११ चैत २०७९। पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् । राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम...
आर्थिक संकटमा परेको पाकिस्तानलाई २ अर्ब डलर सहयोग

आर्थिक संकटमा परेको पाकिस्तानलाई २ अर्ब डलर सहयोग

एजेन्सी, ११ चैत २०७९ । चीनले आर्थिक संकटमा परेको पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेको छ । चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक संकट गहिरिएको हो । चीन...
आप्रवासी सवार रहेको दुर्घटना हुँदा ७ जनाको मृत्यु

आप्रवासी सवार रहेको दुर्घटना हुँदा ७ जनाको मृत्यु

एजेन्सी, ११ चैत २०७९ । उत्तरी ट्युनिसियाको तटमा आप्रवासी सवार रहेको दुर्घटना हुँदा करिब ७ जनाको मृत्यु भएको छ। डुंगामा सवार ६७ जना वेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरु...
उत्तर कोरियाले गर्यो पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको परीक्षण

उत्तर कोरियाले गर्यो पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको परीक्षण

एजेन्सी, १० चैत २०७९ । उत्तर कोरियाले पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको परीक्षण गरेको छ । सोही ड्रोनले पानीभित्र आणविक आक्रमण गरी सुनामी उत्पन्न गर्ने र पानी जहाज तथा बन...
भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द

भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द

एजेन्सी, १० चैत २०७९ । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द गरिएको छ । लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएका गान्धीलाई श...
कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

एजेन्सी, ९ चैत २०७९ । भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई एक अदालतले २ वर्षको जेल सजाय सुनाइएको छ । गुजरातको सुरत जिल्ला अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीको मुद्दामा ग...