Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026
अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको मानवरहित रकेटमा समस्या

अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको मानवरहित रकेटमा समस्या

वासिङटन डिसी, २४ पुस २०८० । अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको एउटा मानवरहित रकेटमा समस्या देखा परेको छ। फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको ...
अफ्रिकी मुलुक जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २ सय २२ पुग्यो

अफ्रिकी मुलुक जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २ सय २२ पुग्यो

एजेन्सी, २४ पुस २०८० । अफ्रिकी मुलुक जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ । गत अक्टोबरबाट फैलिएको हैजाबाट संक्रमितको संख्या ५ हजार ४ सय बढी पुगेको छ । संक्रम...
बंगलादेशका प्रधानमन्त्री शेख हसिना चौथौ कार्यकालका लागि निर्वाचित

बंगलादेशका प्रधानमन्त्री शेख हसिना चौथौ कार्यकालका लागि निर्वाचित

एजेन्सी, २३ पुस २०८० । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद चौथौ कार्यकालका लागि निर्वाचित हुनुभएको छ । बंगलादेशमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा वाजेदको अवामी लिग पार्टी...
पाकिस्तानमा बम विस्फोटमा परी पाँच प्रहरीको मृत्यु

पाकिस्तानमा बम विस्फोटमा परी पाँच प्रहरीको मृत्यु

पाकिस्तान, २३ पुस २०८० । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको बम विस्फोटमा पाँच प्रहरीको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको ...
बोइङ ७३७ म्याक्स नाइन जेटको विमान उडानमा रोक

बोइङ ७३७ म्याक्स नाइन जेटको विमान उडानमा रोक

एजेन्सी, २२ पुस २०८० । अमेरिकी वायुसेवा नियामक निकायले अमेरिकाको अलास्क एयरलाइन्सको उडानका क्रममा विमानको एक भाग खसेपछि बोइङ ७३७ म्याक्स नाइन जेटको विमान उडानमा रोक लगाएको छ । ग...
भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुग्यो

भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुग्यो

काठमाडौं, २१ पुस २०८० । भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । भारतले ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सा...
दुईवटा रेल एक आपसमा ठोक्किँदा चारजनाको मृत्यु

दुईवटा रेल एक आपसमा ठोक्किँदा चारजनाको मृत्यु

जकार्ता, २० पुस २०८० । इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा दुईवटा रेल एक आपसमा ठोक्किँदा चारजनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्। प्रान्तीय प्रहरी कार्यालयका प्रहरी प्...
जापानमा गएको भूकम्पमा परी चार दिनमा मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो

जापानमा गएको भूकम्पमा परी चार दिनमा मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो

जापान, २० पुस २०८० । मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको चार दिनमा मृतकको सङ्ख्या ९२ पुगेको छ । साथै २४२ जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ । ...
बम बिष्फोट हुँदा ९५ जनाको मृत्यु

बम बिष्फोट हुँदा ९५ जनाको मृत्यु

एजेन्सी, १९ पुस २०८० । इरानमा बुधबार दुईवटा श्रृंखलाबद्ध बम बिष्फोट हुँदा कम्तिमा ९५ जना मारिएका छन् । इरानका जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेको चौथो वर्षगाँठमा उनकै चिहान...
जापानमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

जापानमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

एजेन्सी, १९ पुस २०८० । जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको...