बुधबार, मंसिर १९, २०७५
कामठाडौं, १९ मंसिर । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ ।
निगमको ...
बुधबार, मंसिर १९, २०७५
कावासोती, १९ मंसिर । नवलपुरको प्रगतिनगरमा भएको स्कुटी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
ना ३२ प ८३९० नम्बरको स्कुटी पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–१५ मा ...
बुधबार, मंसिर १९, २०७५
काठमाडौं, १९ मंसिर । गुणस्तर तथा नापतौल विभागले वाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ ।
अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्ता ठगेको पुष्टि भएपछि...
बुधबार, मंसिर १९, २०७५
काठमाडौँ, १९ मंसिर । सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) व्यवस्था गर्न प्रस्ताव गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
संघीय संसद्क...
मंगलबार, मंसिर १८, २०७५
काठमाडौं, १८ मंसिर । अफ्रिका र माडागास्करबीचको फ्रान्सेली टापु मायोट। तस्बिर स्रोतस् द गार्डियन
अफ्रिका र माडागास्करबीचको फ्रान्सेली टापु मायोट। तस्बिर स्रोतस् द गार्डियन
तीन ...
मंगलबार, मंसिर १८, २०७५
काठमाडौं, १८ मंसिर । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा ११ बजे हुने पहिलो खेलमा विभागीय टिम एपीएफ क...
मंगलबार, मंसिर १८, २०७५
बुटवल, १८ मंसिर । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(तानसेन सडकखण्डबाट मोटरसाइकल तिनाउ नदीमा खस्दा चालकको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका(३ हेडवक्र्स नजिकैबाट लु ३० प ४१९३ नम्बर...
मंगलबार, मंसिर १८, २०७५
कामठाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन ९युपीएफ०को अवार्ड मन्त्तिपरिषद्को पुर्वस्वीकृतिबेगर लिएको खुलेको छ ।
संविधान, सुशान ऐन तथा...
मंगलबार, मंसिर १८, २०७५
काठमाडौँ, १८ मङ्सिर । विभिन्न आश्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी संस्थ...
मंगलबार, मंसिर १८, २०७५
दाङ, १८ मङ्सिर । पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर शबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस...