Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, १९ मंसिर । सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) व्यवस्था गर्न प्रस्ताव गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सन व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया