Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026
अष्ट्रेलियामा एक नेपाली विद्यार्थी नदिमा डुबेर बेपत्ता

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी नदिमा डुबेर बेपत्ता

सिड्नी, २६ पुस । अष्ट्रेलियाको एक नदीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थी बेपत्ता भएका छन्। अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको सीमामा पर्ने अल्वरीस्थ...
जापानका विदेशमन्त्री कोनोले भेटे प्रधानमन्त्री, राष्ट्रपतिलाई पनि भेट्दै

जापानका विदेशमन्त्री कोनोले भेटे प्रधानमन्त्री, राष्ट्रपतिलाई पनि भेट्दै

काठमाडौं,२६ पुस । नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटका क्रममा आपसी हितक...
यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण गर्ने सरकारको लक्ष्य

यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौं, २६ पुस । यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्ष्भित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको ह...
भारत लगेर बन्धक बनाइएका चार नेपाली युवतीको उद्दार

भारत लगेर बन्धक बनाइएका चार नेपाली युवतीको उद्दार

वीरगञ्ज, २६ पुस । सीमावर्ती भारतीय रक्सौलनजिक रहेको रामगढवाबाट भारतीय प्रहरीले चार नेपाली युवतीको उद्दार गरेको छ । उद्दार गरिएका युवतीहरुलाई माइती नेपालको जिम्मा लगाएर नेपाल ल्याइए...
घोराही कारागारमा एक थुनुवाको मृत्यु

घोराही कारागारमा एक थुनुवाको मृत्यु

लमही, २६ पुस । जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ । जिल्ला प्रहरी क...
चितवनमा अटोरिक्सा दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

चितवनमा अटोरिक्सा दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

चितवन, २६ पुस  । जिल्लामा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७...
अकुत सम्पत्ति छानबिनमा अख्तियार सक्रियः गोपाल खड्कापछि वन मन्त्रालयका सहसचिवविरुद्ध मुद्दा दायर

अकुत सम्पत्ति छानबिनमा अख्तियार सक्रियः गोपाल खड्कापछि वन मन्त्रालयका सहसचिवविरुद्ध मुद्दा दायर

काठमाडौँ, २६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काव...
७८ करोड कर तिर्न पत्र आएपछि बेहोस, बाटोमा फेला परेको नागरिकताको दुरुपयोग गरी २ अर्बको कारोबार

७८ करोड कर तिर्न पत्र आएपछि बेहोस, बाटोमा फेला परेको नागरिकताको दुरुपयोग गरी २ अर्बको कारोबार

काठमाडौँ , २६ पुस । राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेक्ष्ठले गृहजिल्ला पाँचथर छोडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्...
मन्त्री भ्रमणमा नै अढाई करोड स्वाहा

मन्त्री भ्रमणमा नै अढाई करोड स्वाहा

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्ट्राचार नगर्न आफ्नो मन्त्रीलाई झक्कझक्याइरहेका छन् । तर १० महिने कार्यकालमा मन्त्रीहरुले ज...
रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु

रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु

काठमाडौँ, २६ पुस । कालगतिले श्रीमान्श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २...