बुधबार, माघ ०२, २०७५
२ पुस । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट ्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु २, टोली थाइल्याण्डलाई ९ विकेटले हराएको छ।
थाइल्याण्डको बैंकक...
बुधबार, माघ ०२, २०७५
घोराही, २ माघ । पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलनरत कर्मचारीहरुले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । कर्मचारी संघर...
बुधबार, माघ ०२, २०७५
काठमाडौँ, २ पुस । भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राई...
बुधबार, माघ ०२, २०७५
काठमाडौँ, २ पुस । नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ आयकर ९राजस्व० छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ ...
बुधबार, माघ ०२, २०७५
बागलुङ, २ पुस । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।
घाइते बस्नेतलाई स्थानीय निजी अस्पताल...
बुधबार, माघ ०२, २०७५
काठमाडौं, २ माघ । विवेकशील साझा पार्टीले पार्टीका पूर्व संयोजक उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप लगाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।
थापाले केन्दीय समि...
बुधबार, माघ ०२, २०७५
पर्वत, ३ पुुस । पर्वतका ग्रामीण क्षेत्रबाट बसाइँ सर्ने क्रम बढेपछि गाउँ रित्तिन थालेका छन् । शिक्षा, स्वास्थ र भौतिक सुविधा नभएको भन्दै ग्रामीणा क्षेत्रका स्थानीय जनता सुगम ठाउँमा ...
बुधबार, माघ ०२, २०७५
कपिलवस्तु, २ पुस । पूर्वपश्चिम राजमार्ग्सित जोडिएको शिवराज नगरपालिका–१ स्थित ५२ बिघा १७ कट्ठा राष्ट्रिय वन क्षेत्र व्यक्तिका नाममा दर्ता गर्न दबाब परेको छ । यो समाचार आजको कान्तिपु...
बुधबार, माघ ०२, २०७५
काठमाडौँ, ३ माघ । समायोजनको फाराम भर्न तोकिएको एक दिनअघि मंगलबारसम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन् । आज बुधबार समायोजनका लागि फारम भर्ने अन्तिम दिन तोकिएको छ । यो समा...
मंगलबार, माघ ०१, २०७५
गौरादह, १ पुस । पतन्जली योग नगर समिति गौरादहले ५ औँ विश्व योग दिवश भव्यताका साथ मनाएको छ । गौरादह उद्योग वाणिज्य संघको हलमा मंंगलबार आयोजना गरेको कार्यक्रममा नगरभित्रका योग साधक सा...