आइतबार, माघ २७, २०७५
तालुकान , २७ माघ । अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ ।
शनिबार भएको यस घटनामा परी ...
आइतबार, माघ २७, २०७५
विराटनगर, २७ माघ । विराटनगरमा टिप्परको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएको छ । आईतवार बिहानै बिराटनगरको बरगाछिमामा टिप्परले साईकल यात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।
कन...
आइतबार, माघ २७, २०७५
विराटनगर, २७ माघ । आइतवार बिहानै बिराटनगरको बरगाछिमा टिप्परले साइकललाई ठक्कर दिँदा एक साइकल यात्रीको ज्यान गएको छ । को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री पुरुषको मृत्यु भ...
आइतबार, माघ २७, २०७५
अमृत सुवेदी
पोखरा, २७ माघ । पोखराका केही चोकमा ०५८ सालतिर ट्राफिक लाइटहरु थिए । सभागृह, सिर्जनाचोक, महेन्द्रपुल, चिप्लेढुंगा चोकमा ट्राफिक लाइट जोडियो । तत्कालीन पोखरा उपमहानगरस...
आइतबार, माघ २७, २०७५
वराहक्षेत्र, २७ माघ । प्रकृति र हरित क्रान्ति लक्षित महायज्ञलाई अर्थपूर्ण रूपमा लिइनु पर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । राष्ट्रपति भण्डारीले बढ्दो जलवायु परिवर्तनम...
आइतबार, माघ २७, २०७५
हुम्ला, २७ माघ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ ।
जिल्लामा शनिबारदेखि मौसम सुध...
आइतबार, माघ २७, २०७५
महोत्तरी, २७ माघ । जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्ययाङ पर्दा नष्ट भएको छ । सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्याङले जलेर खरानी भएको हो ।
बि...
आइतबार, माघ २७, २०७५
काठमाडौँ, २७ माघ । संघीय संसद्का पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ । सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा जहाज भाडाका अतिर...
शुक्रबार, माघ २५, २०७५
चितवन, २५ माघ । चितवन भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि आफन्तले तोडफोड गरेका छन् ।
भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षका कृष्णप्रसाद भुसालको उपच...
शुक्रबार, माघ २५, २०७५
डडेल्धुरा, २५ माघ । डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ ।
अरु चार घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सर...